×

NMB BANK
NIC ASIA

केशव स्थापित भन्छन्– वामदेवले एमाले फुटाउँदा मैले २७ करोड उठाएँ

मंसिर २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–प्रदेश नम्बर तीनका सांसद केशव स्थापितले वामदेव गौतमले एमाले फुटाएर माले बनाउँदा आफूले २७ करोड उठाएको बताएका छन् । 

Muktinath Bank

नयाँ पत्रिकासँगको एक अन्तर्वार्तामा उनले तत्कालिन एमालेको नेपालगन्ज महाधिवेशनमा पार्टीमा विचलन आएको र महाकालीको मुद्दामा पार्टी दुई ध्रुवमा बाँडिएका कारण विभाजन निम्तिएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महाकाली सन्धि विरोधीमाथि एउटा पक्ष खनिएकै हो । बोल्न नदिएकै हो । महाधिवेशनमा त सबै पक्षले आफ्नो तर्क प्रस्तुत गर्न पाउनुपर्योख नि ’, उनले भनेका छन्, ‘ त्यस घटनापछि पार्टी विभाजन हुनुअघि कमरेड मनमोहन अधिकारीले ‘पार्टी विभाजन गर्ने भए म आत्मदाह गर्छु, अनशन बस्छु’ भनिदिएको भए के हुन्थ्यो ? मलाई लाग्छ पार्टी विभाजन हुँदैनथ्यो । तर, एउटा खेमाले त मनमोहन कमरेडलाई होटेलमा राखेर हामीसँग भेटघाट गर्नसमेत दिएन ।’


Advertisment
Nabil box
Kumari

उनले त्यसवेला आफू पार्टी विभाजन नै गर्न सक्ने हैसियतको मान्छे नभएको भन्दै वामदेव गौतमले धेरै पैसा जोहो गर्नुपर्छ भनेपछि आफूले साथ दिएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

‘काठमाडौैं महानगरपालिकाको मेयर भएको हुँदा मसँग एउटा पंक्ति थियो । अर्को मेरो एउटा बोली बिक्थ्यो । त्यसैले, दुई–चार दिन चाँडो मेरो कारणले पार्टी विभाजन भएको हो ’, उनले भनेका छन्, ‘विभाजनअगाडि वामदेव कमरेडले ‘धेरै पैसाको जोहो गर्नुपर्छ,’ भन्नुभयो । मैले ‘आँट गर्नुस्, अगाडि बढ्नुस्’ भनेर भनेको हो । उपत्यका र बाहिरका धेरै व्यापारीलाई ‘यो पार्टी नम्बर वान हुन्छ, यसमा लगानी गर’ भनेर मैले भनेको हुँ ।’

उनले उठाइएको २७ करोड कुन–कुन ठाउँमा खर्च त्यो चाहिँ आफूलाई थाहा नभएको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x