×

NMB BANK
NIC ASIA

विश्वविद्यालयमा लगाइएको ताला तोडियो, नवनियुक्त रजिष्ट्रार भन्छन्ः विविको अहित हुने काम गर्दिन

मंसिर २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गत असोज ९ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयहरुमा गरिएको तालाबन्दी नेकपा निकट विद्यार्थीहरुले आइतबार तोडेका छन् ।

Muktinath Bank

एमयुको पाँच ओटा डिन कार्यालय, रजिष्ट्रारको कार्यालय, विश्वविद्यालयको सम्पर्क कार्यालय तथा उपकुलपतिको कार्यालय, अन्र्तराष्ट्रिय सम्पर्क र कुटनीति कार्यालय र मुलगेटमा लगाइएको ताला फोडेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली काँग्रेस निकट रहेको नेपाल विद्यार्थी संघको एक खेमाका विद्यार्थीले गरेको तालाबन्दी आज फोडिएको हो । नवनियुक्त रजिष्ट्रारद्धारा पद बहाली विश्वविद्यालयका नव नियुक्त रजिष्ट्रार याम बहादुर कार्कीले आइतबार नै पद बहाली गरेका छन् । उनले पदबहाली गरेसँगै सञ्चारकर्मीसँगको कुराकानीमा विश्वविद्यालयको अहित हुने काम नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले विश्वविद्यालयमा धेरै चुनौती देखा परेको बताउँदै सबैलाई मिलाएर लैजाने बताए ।


Advertisment
Nabil box
Kumari

‘मैले जिन्दगीमा अहिलेसम्म पाँच ओटा जागिर खाएको छु । सबैभन्दा मेरो यो कार्यकाल चुनौतीपूर्ण रहेको छ ।’ उनले भने, ‘तर त्यो चुनौतीलाई वार्ता, छलफल र सहकार्यका माध्यमबाट समाधान गर्नेछु ।’ रजिष्ट्रार कार्कीले विश्वविद्यालयलाई सबैको अपनत्व हुनेगरी विकास गरेर लैजाने बताए ।

Vianet communication
Laxmi Bank

‘कुनै एक गुटको, एक खेमाको अधिनमा राखेर विश्वविद्यालय अघि बढदैन ।’ उनले भने, ‘सबै राजनीतिक दल, समाजसेवी, विद्यार्थीलाइृ आफ्नो विश्वविद्यालय, हाम्रो विश्वविद्यालयको रुपमा स्थापित गर्न मेरो अभियान हुनेछ र त्यसमा सफलता पाउनेमा आशावादी छु ।’ रजिष्ट्रार कार्कीले आफुले विश्वविद्यालयलाई शैक्षिक केन्द्रको हवका रुपमा विकास गर्न सबैसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x