×

NMB BANK
NIC ASIA

चिडियाखानाका जन्तुको प्रजनन अधिकार हनन

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं–थाइल्यान्डले एक अर्को मुलुकमा जीवजन्तु आदान–प्रदान गर्ने उद्देश्यका साथ २०५९ वैशाखमा एकजोडी जलगैंडा सदर चिडियाखानालाई उपलब्ध गरायो ।
नेपालमा नभएको सो जन्तुको संख्या विस्तार हुने धेरैको अपेक्षा थियो तर ८ वर्षअघि बयस्क पोथी र ७ वर्ष अघि भाले वच्चा मरेपछि अहिले चिडियाखानामा जलगैंडा एक्लै छ । चिडियाखानाकै अर्को आकर्षण ‘चाइनिज इलिगेटर’ (गोही) जोडीविहीन बनेको साढे ५ दशक नाघिसकेको छ ।
 छिमेकी मुलुक चीनले २०१९ मा उपहारस्वरुप प्रदान गरेको सो गोही त्यही बेलादेखि एक्लै छ ।

Sagarmatha Cement
Muktinath Bank

जलगैंडा र चाइनिज एलिगेटर प्रतिनिधि उदाहरण मात्रै हुन्, जोडीविनाका जीवजन्तु चिडियाखानामा दर्जनौं छन् । जीवजन्तुले चाहेको आहरा खाने÷खुवाउने अनि नियमित औषधि उपचारको व्यवस्था भए पनि आफ्ना दौंतरी र जोडी नहुँदा चिडियाखाना जीवजन्तु खुलेर रम्न पाएका छैनन् । जोडी बाँध्ने पहल अघि नबढाइँदा धेरै जन्तुको प्रजनन अधिकार समेत हनन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलेसियाबाट २०५७ भदौ अन्तिम साता ल्याइएको एक जोडी सिमाङ्ग (वन मान्छे) ले चिडियाखानामा दुईपटक वच्चा जन्माउँदा चर्चा निकै बटुलेको थियो । तर ८ वर्षअघि रोग संक्रमणले पोथी मरेपछि हाल वनमान्छेका बाउ÷छोरा मात्रै छन् । चिडियाखानाले संख्या थप्ने पहल अघि नबढाउँदा त्यसयता न बाउले नयाँ जोडी पाएको छ न त छोराले नै । जोडीविहीन जन्तुलाई जोडी बाँध्ने र दौंतरी थप्ने रहर हुँदाहुँदै पनि कानुनी र अन्य व्यावहारिक कठिनाइले सम्भव नभएको चिडियाखानाका आयोजना व्यवस्थापक डा चिरञ्जीवीप्रसाद पोखरेल बताउँछन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x