×

NMB BANK
NIC ASIA

यो हो संसारको सबभन्दा सानो गाई, तौल जम्मा साढे चार किलो

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको मिसिसिपीमा संसारको सबभन्दा सानो गाई फेला परेको छ । गाईको तौल जम्मा साढे चार किलो छ । 

गाईलाई मिसिसिपी स्टेट विश्वविद्यालयको पशुचिकित्सालय कलेज लगिएको छ । 

गाईका मालिक उसको कम तौल देखेर छक्क परे र मेडिकल कलेजमा उपचारका लागि लगे । कलेजमा मेडिकल जाँचपछि स्पष्ट भयो, गाईको तौल सामान्य गाईको तुलनामा एकदम कम छ तर सानो गाई पूरै स्वस्थ छ । 

जनावरहरूको विशेषज्ञ चिकित्सकले गाईको बारेमा फेसबूक पेजमा लेखेपछि मानिसहरूले उसप्रति प्रेम दर्शाए । मानिसहरू यो गाईको फ्यान भए । 

मेडिकल टीमले फेसबूक पेजमा लेख्यो, ‘हामीले पाएको यो केसले हामीलाई छक्कै बनायो । लिटल बिल नामक यो गाई सामान्य गाईको भन्दा १० गुणा कम तौल छ ।’

गाईको तस्वीर फेसबूकमा राखिएपछि केही घन्टाभित्रै ह्याशट्याग लिलबिल ट्रेन्डिङमा आइहाल्यो । मानिसहरूले गाई एकदमै क्युट भएको भन्दै प्रशंसा गरे । 

मेडिकल टोलीले मानिसका तर्फबाट उत्साहजनक प्रतिक्रिया पाएपछि लिटल बिलका सम्बन्धमा समय समयमा जानकारी दिइने लेख्यो । 

टीमले लेख्यो, ‘लिटल बिललाई यति धेरै प्रेम दिनुभएकोमा धन्यवाद । उसको तौल जम्मा १० पाउन्ड छ । हामी उसका बारेमा अप्डेटहरू दिइरहन्छौं ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x