×

NMB BANK
NIC ASIA

राजमार्ग छेउका किसानका लागि आकर्षक कार्यक्रम, ५५ करोड खर्च गरिने

मंसिर २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– कृषि विभागले कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराई उत्पादनमा सहयोग गर्ने उद्देश्यले पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बिपी राजमार्ग आसपास क्षेत्रका कृषक लक्षित आयोजना सञ्चालनमा ल्याएको छ । 

पाँच वर्षसम्म सञ्चालन गरिने उक्त कार्यक्रमलाई ‘फलफूल तथा तरकारीमा मूल्य शृङ्खला विकास आयोजना’ भनिएको छ । आयोजनाबाट काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, धादिङ, तनहुँ, कास्की, चितवनलगायत १२ जिल्लाका १० हजार कृषक लाभान्वित हुनेछन् । 

कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलको वास्तविक मूल्य विभिन्न तहमा थपिने लागत तथा अन्य कारणले हुने मूल्यवृद्धिले गर्दा उपभोक्ताले व्यहोर्नपर्ने मूल्यको अध्ययन उक्त आयोजनाले गर्नेछ । साेमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता तेजबहादुर सुवेदीले स्थानीय तहका कृषि कार्यालय र सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी सञ्चालन गरिने आयोजनाबाट विभिन्न तहमा कृषकलाई हुने नोक्सानीको अध्ययन गरी प्राविधिक सहयोग उपलब्ध गराइने बताए । 

आयोजना प्रमुख चिरञ्जीवी अधिकारीले आयोजनाअन्तर्गत २० हजार सङ्कलन केन्द्रमार्फत कृषकका उत्पादन प्रत्यक्ष बजारीकरण गरिने जानकारी दिँदै करीब ५५ लाख अमेरिकी डलर (५५ कराेड रुपैयाँ) बढीकाे लागतमा आयोजना सम्पन्न गरिने बताए । विभागका उपमहानिर्देशक प्रकाश सञ्जेलले प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रम कार्यान्वयन कार्याविधि स्वीकृतिको क्रममा रहेको जानकारी दिए । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x