×

NMB BANK
NIC ASIA

भारतीय विधानसभा चुनावको रुझान–मोदीको पार्टीलाई गम्भीर धक्का

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको शुरुवाती रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीको अवस्था कमजोर देखिएको छ । तर मध्य प्रदेशमा बीजेपी तथा भारतीय कांग्रेसबीच कडा प्रतिस्पर्धा जारी छ । 

Sagarmatha Cement
Muktinath Bank

राजस्थानमा पनि बिजेपी पछाडि परेको छ र भारतीय कांग्रेसको अग्रता कायम रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेलंगनामा सत्ताधारी टीआरएस पूर्ण बहुमत तर्फ अगाडि बढेको छ भने मिजोरमा एमएनएफले अग्रता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

राजस्थानमा कांग्रेस ११५ सीटमा अगाडि रहेको छ भने बीजेपी ८० सीटमा अग्रता बनाउन सकिरहेको छ । 

Vianet communication
Laxmi Bank

यस्तै मध्य प्रदेशका पनि कांग्रेको अग्रता कायम रहेको छ । कांग्रेसले ११६ सीटमा अग्रता बनाउँदा बीजेपीले १०२ सीटमा अग्रता बनाएको छ । 

मध्य प्रदेशमा पछिल्लो १५ वर्षपछि कांग्रेसले मत गणनामा सुरुवाती अग्रता बनाउँदै अगाडि बडेको हो । 

तेलंगना राज्यमा सत्ताधारी टीआरएस अझै बलियो देखिएको छ । शुरुवाती गणना अनुसार टीआरएरस ७९ सीटमा अगाडि छ र कांग्रेस २९ सीटमा छ । दुईमा बीजेपी, तीनमा टीडीपी तथा सातमा अन्य रहेका छन् । 

चुनावी नतिजाको शुरुवाती रुझानामा आफ्नो पार्टी पछाडि परेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीको बैठक बोलाएका छन् । शुरुवाती रुझानमा बीजेपी निर्वाचन भएका पाँच राज्यमा नै पछि परेको छ । 

पाँच राज्य मध्ये तीनवटा राज्यमा बीजेपीको सरकार छ । मध्य प्रदेश, राजस्थान तथा छत्तीसगढको चुनावी नतिजाको असर केन्द्रको राजनीतिमा पनि पर्ने छ किनकी केही महिनापछि आम चुनाव हुँदैछ । 

भारतीय कांग्रेसले यी पाँच राज्यमा निकै आश गरेको छ । एग्जिट पोलहरुका अनुसार पाँच राज्यको चुनावमा कांग्रेको अवस्था मजबुद भएको देखाएको छ । 

मध्य प्रदेशमा बीजेपी पछिल्लो १५ वर्षदेखि सत्तामा रहेको छ जबकि राजस्थानमा पछिल्लो २० वर्षमा हरेक वर्षमा सरकार परिवर्तन भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x