×

NMB BANK
NIC ASIA

रुसका खतरनाक सिरियल किलरले थप ५६ जना मारेको पत्ता लागेपछि दोहोरो जन्मकैद

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — रुसका एक पूर्वप्रहरीलाई उक्त देशकै सबभन्दा खतरनाक अपराधी ठहर गरिएको छ । कुल २२ जना महिलाको हत्या गरेको स्वीकार गरेपछि जन्मकैदको सजाय पाएका उनले थप ५६ हत्या स्वीकारेपछि दोहोरो जन्मकैद सजाय दिइएको छ । 

पोपकोभ नाम गरेका ती अपराधीलाई रुसको साइबेरियामा रहेको इर्कुत्स्क नामक शहरको एक अदालतले दोस्रो जन्मकैदको सजाय दिएको हो । 

उनको मुद्दाको सुनुवाइ लामो समयदेखि चलिरहेको थियो । त्यसक्रममा ३२२ वटा अदालती फाइलहरू न्यायाधीशहरूकसमक्ष पेश गरिएको थियो । 

अंगार्स्क नामक स्थानमा प्रहरी अधिकारी रहेका पोपकोभलाई मान्छे मार्न मन लाग्ने मानसिक रोग लागेको अभियोजनकर्ताहरूले बताए । 

सन् २०१२ मा डीएनए मिलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउका बेलामा पोपकोभले कुनै प्रतिकार गरेनन् र २२ वटा हत्या गरेको स्वीकारे । उनका शिकार १६ देखि ४० वर्ष उमेरका महिला थिए । एक पुरुष प्रहरीलाई पनि उनले मारे । 

अनुसन्धानकर्ताहरूका अनुसार, उनी प्रतिभाशाली अभिनेता थिए । ड्युटीमा हुँदा उनी कानूनको पालना गर्ने अधिकारी बन्थे भने रात परेपछि उनी क्रूर र दयारहित पशु बन्थे । 

बाईसवटा हत्याका लागि सजाय पाएपछि पोपकोभले थप ५९ जना मारेको स्वीकार गरे । सन् १९९२ देखि २००७ सम्म उनले ५६ जनालाई मारेका थिए । कानून कार्यान्वय अधिकारीहरूले सयौं साक्षीको अन्तर्वार्ता र अनेकौं फोरेन्सिक
परीक्षण गरेपछि हत्याहरूमा उनको संलग्नताका बारेमा पत्ता लगाए । 

उनी प्रहरीको बर्दी लगाउने अनि नाइटक्लब वा बारबाहिर कार रोकेर रक्सीले टिल्ल परेका एक्ला महिलालाई कुर्ने गर्थे । ती महिलालाई उनी आफ्नो कारमा फकाएर लाने अनि जंगलमा पुगेपछि उनीहरूलाई बलात्कार गरेर मार्ने गर्थे । 

Muktinath Bank

उनले हत्याका लागि प्रायः बन्चरो र चक्कु प्रयोग गर्थे । तर उनी प्रहरीको प्रमाण राख्ने भाँडोबाट घरायसी हतियार लिएर पनि हत्या गर्थे ।

अचम्मको कुरा त, पोपकोभ कहिलेकाहीँ आफैंले गरेको हत्याको अनुसन्धान गर्न पनि प्रहरी टोलीसँग खटिन्थे । 

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x