×

NMB BANK
NIC ASIA

प्रदेशको हिउँदे अधिवेशन भोलिदेखि, राजधानी र नामाकरणको विषयले प्रवेश पाउने

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – ५ नम्बर प्रदेशको हिउँदे अधिवेशन ५ महिनापछि बुधबार (भोलि) देखि शुरू हुँदैछ ।

Muktinath Bank

बर्खे अधिवेशन गत साउन २४ गते सकिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारले बिजनेश उपलब्ध गराउन नसक्दा संसद लामो समयसम्म आह्वान गरिएको थिएन । 


Advertisment
Nabil box
Kumari

सरकारले पर्याप्त बिजनेश उपलब्ध गराउने बताएको छ । छठ लगत्तै संसद शुरू हुने बताउँदै आएपनि प्रदेश सरकारले प्रदेशको योजना बनाउन सुझाव संकलन थालेपछि अधिवेशन बोलाउन विलम्ब गरेको हो । 

Vianet communication
Laxmi Bank

दोस्रो अधिवेशनबाट पारित भइ प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका सभामुखले पढेर सुनाउने, संसदमा सांसदलाई बोल्न समय दिने, प्रदेशको जाँचबुझ आयोग गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक, संघसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक पेश गर्ने कार्यसूची छ । 

प्रदेशको नामाकरण र राजधानीका लागि सुझाव संकलन गर्ने विशेष समितिको संयोजक र विशेषाधिकार समितिको सभापति सभाबारे संसदलाई जानकारी गराउने र समितिको समय थपबारे पनि सभालाई जानकारी गराउने कार्यसूची रहेको प्रदेसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

लामो समय संसद नचल्दा प्रदेश सभाका धेरै महत्त्वपूर्ण कामहरू अगाडि बढ्न सकेका छैनन् । 

प्रदेशको मुख्य काम प्रदेशको नामाकरण र राजधानीको विषयले अझै संसदमा प्रवेश पाउन सकेको छैन । प्रदेश ६, ७ र ४ ले प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय टुंग्याएर अन्य काम शुरू गरेपनि अन्य प्रदेशले राजधानी र नामाकरणको विषय टुंग्याउन सकेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x