×

NMB BANK
NIC ASIA

क्यानडाले हुआवेकी मेङलाई छोडेपछि ट्रम्पले मुद्दामा हस्तक्षेप गर्नसक्ने

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँगको अमेरिकी सम्बन्धलाई थप बिग्रन नदिनका लागि हुआवे अधिकारी मेङ वान्चोको मुद्दामा हस्तक्षेप गर्न सक्ने बताएका छन् । 

‘यस देशलाई हित हुने काम म गर्छु,’ ट्रम्पले भने । 

चीनको ठूलो कम्पनी हुआवेकी प्रमुख आर्थिक अधिकारी मेङलाई एक क्यानडाली अदालतले धरौटीमा मंगलवार रिहा गरेको छ । 

उनलाई डिसेम्बर १ मा पक्राउ गरिएको थियो । इरानविरुद्ध लगाइएको प्रतिबन्धलाई उल्लंघन गर्नका लागि ठगी गरेको आरोपमा उनलाई अमेरिकामा सुपुर्दगी गरिने सम्भावना छ । 

मेङले कुनै गल्ती नगरेको र सबै आरोपलाई चुनौती दिने बताइन् । 

उनी हुआवेका संस्थापककी छोरी हुन् । वाशिङटन र बेइजिङबीचको व्यापारयुद्ध चर्किरहेको बेलामा उनी पक्राउ परेकी हुन् । यसले गर्दा चीन क्रुद्ध भएको छ र उसको क्यानडा तथा अमेरिका दुवैसँगको सम्बन्ध बिग्रिएको छ । 

रोयटर्स समाचार संस्थासँगको एक अन्तर्वार्तामा मंगलवार ट्म्पले अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थको हित हुने वा चीनसँगको व्यापार सम्झौता हासिल हुने भएमा मेङविरुद्ध जस्टिस डिपार्टमेन्टको मुद्दामा हस्तक्षेप गर्ने बताए । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x