×

NMB BANK
NIC ASIA

गोदामचौर सामूहिक बलात्कार प्रकरण : ललितपुर अदालतले छाडेका अभियुक्त ११ महिनापछि पक्राउ

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– जिल्ला अदालत ललितपुरले साधारण तारेखमा रिहा गरेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको गोदावरी–१ गोदामचौरका विशालध्वज कार्की, पवन कुँवरलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कारको घटनाका अभियुक्तलाई ललितपुर जिल्ला अदालतका न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले २६ पुस २०७४ मा साधारण तारिखमा छाड्न आदेश दिएको थियो । 


Advertisment
Nabil box
Kumari

अभियुक्तविरुद्ध पर्याप्त प्रमाण हुँदा हुँदै पनि न्यायाधीश दवाडीको इजलासले बलात्कार जस्तो घटनाका अभियुक्तलाई साधारण तारेखमा छाडेको भन्दै त्यतिबेला चर्को अलोचना भएको थियो । 

Vianet communication
Laxmi Bank

सामूहिक बलात्कारमा परेकी महिलाले गोदावरी–१ का जिल्ला अदालतको आदेशबाट रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जिल्ला अदालत लतिलपुरले तीनै जनालाई साधारण तारेखमा रिहा गरेको थियो । 

पछि सरकारी वकिल कार्यालयले जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो । उच्च अदालत ललितपुरले २५ माघ २०७५ मा तीनैजनालाई अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो । 

जिल्ला अदालतले साधारण तारेखमा छाडेपछि तीनैजना फरार भएका थिए । फरार रहेकामध्ये २ जना विशालध्वज र पवलाई अपराध महाशाखाको टोलीले बुधवार पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x