×

NMB BANK
NIC ASIA

चार वर्षकी बच्चीमाथि डिजिटल रेप, अभियुक्तलाई २० वर्ष जेल

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतमा दुई वर्षअघि चार वर्षीया एक बालिकाको डिटिल रेप गर्ने आरोपितलाई २० वर्षको कारावास सजाय दिइएको छ । 

आरोपित व्यक्ति गुडगाँवको एक निजी विद्यालयमा बस कन्डक्टर थियो । केजीमा पढ्ने बालिकालाई डिजिटल रेप गरेकोमा अदालतले उसलाई २० वर्षको कारावास सजाय र ५० हजार भारु जरिवाना पनि लगाइएको छ । 

सन् २०१६ को अगस्टमा बालिका स्कूल बसमा घर फर्किरहेकी थिइन् । कन्डक्टरले उनको यौन शोषण गरे ।

घटना सार्वजनिक भएपछि मातापिताहरू खुबै रिसाए र उनीहरूले प्रदर्शन गरे । सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षाका विषयमा अभियान चलाइयो । 

सोमवार अदालतले सजाय घोषणा गर्दै बालबालिका ऐनअन्तर्गत कन्डक्टरलाई दोषी ठहर गर्दै ठूलो सजाय सुनाएको हो । 

कन्डक्टर अहिले कारागारमा छ र उसले जीवनको ठूलै भाग जेलमै बिताउनुपर्ने भएको छ । उसले जरिवाना रकम भुक्तान नगरेमा थप ६ वर्ष जेलमा बस्नुपर्ने अदालतको निर्णय छ ।

मुद्दाका बारेमा जानकारी दिँदै सहायक न्यायाधिवक्ता विनोद कुमारले बताए, ‘मातापिताको उजुरीअनुसार कन्डक्टर बच्चीको छेउमा बसेर उनीमाथि गलत काम गर्थ्यो । बस घरनजिक पुगेपछि कन्डक्टरले बालिकालाई बसबाट झा–यो ।

भोलिपल्ट बालिकाको जाँघमा पीडा भएपछि चिकित्सककहाँ लग्दा यौन शोषणको बारेमा थाहा भयो । बालिकालाई सोध्दा उनले बसमा भएको घटना सुनाइन् ।’

प्रहरीका अनुसार, आरोपित कन्डक्टर पश्चिम बंगाल निवासी हो र उसले घटना हुनुभन्दा केही दिनअघि मात्र कन्डक्टरको काम शुरू गरेको थियो । 

डिजिटल रेपको इन्टरनेटसँग कुनै सम्बन्ध छैन । बालिका वा महिलाको योनिभित्र औंला छिराएर यौन शोषण गर्ने कामलाई डिजिटल रेप भनिन्छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x