×

NMB BANK
NIC ASIA

घिसिङको कोठाबाट हराएको मोबाइल खोल्ने क्रममा प्रहरीले गिरोहनै भेट्यो

मंसिर २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गत असोज २१ गते भक्तपुरको च्यामाहसिंह बस्ने धनलाल घिसिङको काठाबाटै सामसुङ मोबाइल चोरी भयो । 

Muktinath Bank

उनले मोबाइल हराएको भन्दै जब जिल्ला प्रहरी कार्यालय भक्तपुरमा निवेदन दर्ता गरे त्यसपछि खोजतलास गर्ने क्रममा प्रहरीले प्रेम कुमार श्रेष्ठ श्रेष्ठले सञ्चालक गरेको पसलमा साे मोबाइल फेला पार्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


मोरङ रतमाई नगरपालिका  वडा नम्बर ५ घर भई हाल जिल्ला भक्तपुरकै जगाती बस्ने श्रेष्ठको पसलमा खानतलासी गर्दा चाेरीका अरु १४ थान माेबाइल र २ थान ट्याबलेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

माेबाइल चोरीमा संलग्न रहेकाे अाराेपमा श्रेष्ठसहित जिल्ला काभ्रेका सुवेस धुसा, मोरङका पुर्ण बहादुर गदाल र  भक्तपुरका सुसन नागालाई पक्राउ गरिएको  महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

Vianet communication
Laxmi Bank

उनीहरुलाई  जिल्ला अदालत भक्तपुरमा पेश गरी चोरी मुद्दामा म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x