×

NMB BANK
NIC ASIA

मारुती सिमेन्टद्वारा निर्माणकर्मीलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मारुती सिमेन्ट लिमिटेडद्वारा मंसिरको दोस्रो हप्तादेखि हेटौंडा, चितवन, पोखरा, आबुखैरेनी लगायत काठमाडौं उपत्यकामा उल्लासपूर्ण ‘निर्माणकर्मी भेटघाट’ कार्यक्रम गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कम्पनीका ५ सय जनाभन्दा अधिक निर्माणकर्मीको उपस्थिति रहेको कार्यक्रममा मारुती सिमेन्टद्वारा निर्माणकर्मीलाई सुरक्षित निर्माण सम्बन्धी विभिन्न जानकारी दिनुका साथै उनीहरूलाई ५ लाख बराबरको निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना प्रदान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा नेपालका चर्चित कलाकारद्वारा विभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक साथै हाँस्यव्यंग्य प्रस्तुति पनि देखाइएको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा मारुती सिमेन्ट लिमिटेडका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गर्दै कार्यक्रमको उद्देश्य निर्माण क्षेत्रमा कार्यरत निर्माणकर्मीको पौरखी हातलाई भरोसा र आत्मविश्वास प्रदान गर्दै निष्फिक्री आफ्नो काममा लगनशील रहन हौसला प्रदान गर्ने मारुती सिमेन्टको प्रयास रहेको बताए ।

Vianet communication
Laxmi Bank

थप जानकारी दिँदै उनले देशभर नै यो कार्यक्रम मार्फत अन्य निर्माणकर्मीलाई पनि प्रोत्साहन गर्दै जाने कम्पनीको योजना रहेको बताए । कार्यक्रममा कम्पनीका टेक्निकल कोअर्डिनेटर निशान श्रेष्ठले सुरक्षित निर्माणमा निर्माणकर्मीको अहम भूमिका रहने कुरा बताउँदै निर्माणको गुणस्तर तथा मजबुतिका विभिन्न पक्षको बारेमा जानकारी दिए । कार्यक्रममा सहभागी निर्माणकर्मीहरुलाई निर्माण सम्बन्धी औजार, निर्माण गाईड पुस्तिका र विभिन्न बजार प्रवद्र्धनका सामानहरु समेत प्रदान गरिएको थियो ।

सिरहा जिल्लाकोे चन्द्रउदयपुरमा अवस्थित यो उद्योगले विगत एक दशक देखि मारुती ब्राण्डको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको र यसको प्रयोग ठूला ठूला आयेजनाहरु, पुल, बाँध तथा हाउजिङ कम्पनी देखि साधारण घर निर्माण कार्यमा समेत प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।

नेपाल गुणस्तर विभागबाट  प्रदान गरिएको प्रथम एनएस/आईएसओ ९००१ र १४००१ द्वारा सम्मानित मारुती सिमेन्टले आफ्नै देशको उदयपुर पहाडी रेन्जमा रहेको उत्कृष्ट चुनढुँगा खानीको गुणस्तरीय क्लिङ्करबाट अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा उत्पादन गरी नेपाल सरकारले तोकेको निश्चित मापदण्ड अनुरुप आधुनिक प्रयोगशालामा हरेक ब्याचमा डबल परीक्षण पश्चात् मात्र बजारमा उपलब्ध गराउने भएकोले मारुती सिमेन्ट धेरैभन्दा धेरै अनुभवी इन्जिनियरको पहिलो रोजाइमा रही नेपालको नम्बर १ सिमेन्ट बन्न सफल भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x