×

NMB BANK
NIC ASIA

ताज नजिते पनि सबैको मन जितें, भोट देखेर प्रतिस्पर्धीहरू जिल्ल पर्थे - श्रृङ्खला

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– मिस नेपाल श्रृङ्खला खतिवडामिस वर्ल्ड प्रतियोगितामा सहभागी भएर बुधवार राति नेपाल फर्किएकी छन् ।

Muktinath Bank

स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले ताज जित्न नसकेपनि सबैको माया जितेर फर्केको प्रतिक्रिया दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रृङ्खलाले ब्युटी विद् प्रपोज र मल्टिमिडिया अवार्ड गरी दुईवटा हवार्ड हात पारिन् । मिस वर्ल्डमा नेपालको यो अहिलेसम्मकै सफल सहभागिता हो । कुनै पनि नेपाली सुन्दरीले दुई अवार्ड जित्न सकेका थिएनन् । 


Advertisment
Nabil box
Kumari

सन् २०१३ मा इशानी श्रेष्ठले ब्युटी विद् पर्पोज अवार्ड जित्दै शीर्ष १० मा स्थान बनाएकी थिइन् । ब्युटी विद् पर्पोज अवार्ड विजेतालाई त्यतिबेला सिधै शीर्ष १० मा लगिएको थियो ।

Vianet communication
Laxmi Bank

यसपटक फर्म्याट चेन्ज भएकाले श्रृंखलाले २ वटा अवार्ड जित्दा पनि उनलाई शीर्ष ३० मा मात्र राखियो । त्यसपछि उनले भारत, चीनजस्ता प्रभावशाली मुलुकका प्रतस्पर्धीलाई पछि पार्दै शीर्ष १२ मा स्थान बनाइन् । यसपटक शीर्ष १० को साटो शीर्ष १२ छनोट गरिएको थियो ।

ब्युटी विद् प्रपोज अवार्ड जित्दा आफूलाई ताज नै जितेजस्तो खुशी लागेको भन्दै उनले मल्टीमिडिया अवार्ड जिताउन सहयोग गर्ने सम्पूर्ण नेपालीलाई धन्यवाद दिइन् ।

नेपाललाई विश्वमा चिनाउने आफ्नो उद्देश्य केही हदसम्म पूरा भएको उनको विश्वास छ । ‘ताज नजिते पनि नेपाललाई विश्वसामु चिनाउँछु भन्ने थियो । चिनाएँ जस्तो लाग्छ,’ उनले भनिन् ।

मल्टीमिडिया अवार्डमा आफूलाई नेपालीहरूले गरेको भोट देखेर सबै आश्चर्यमा परेको उनले बताइन् ।

‘मलाई मिस वर्ल्डका अरु साथीहरूले भन्थे– के हो तिमी त नेपालमा पैसा तिररे भोट गर्न लगाउँछौ कि क्या हो ? यति धेरै भोट कसरी आयो ?' त्यो माया नै आफ्ना लागि ठूलो रहेको श्रृङ्खलाले बताइन् ।

श्रृंखलाले अब आफू ब्युटी विद् पर्पोज परियोजना अन्तर्गत मकवानपुरको कैलाश गाउँपालिकास्थित चेपाङ बस्तीमा निर्माणाधीन स्वास्थ्यचौकीलाई पूर्णता दिने काममा क्रियाशील हुने जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x