×

NMB BANK
NIC ASIA

अमेरिकी सिनेटले गर्‍यो यमन युद्ध र खशोग्गी हत्याका लागि साउदी अरबको निन्दा

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — यमन युद्ध र पत्रकार जमाल खशोग्गीको हत्यामा देखाएको आचरणका लागि साउदी अरबलाई निन्दा गर्ने एक प्रस्तावमा अमेरिकी सिनेटले बिहीवार मतदान गर्ने भएको छ । 

रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदहरूको एक समूहले अर्को वर्ष साउदीमाथि प्रतिबन्ध लगाउने कानून ल्याउने प्रतिज्ञा गरेका छन् । 

दक्षिण क्यारोलाइनाका रिपब्लिकन सांसद सिनेटर लिन्डसे ग्राहम र न्युजर्सीका डेमोक्रेट सिनेटर बब मेनेन्डेजले आफूहरूको समूह साउदीविरुद्ध आर्थिक जरिवाना तथा हतियार बिक्रीमा प्रतिबन्ध सम्बन्धी कानून ल्याउनका लागि योजना बनाइरहेको बताए । 

अहिलेसम्मकै सबभन्दा कडा टिप्पणी गर्दै सिनेटरहरूले युवराज मोहम्मद बिन सलमानलाई सत्ताबाट हटाइएको आफूहरूले हेर्न चाहेको बताए । 

कंग्रेसका सदस्यहरूले अमेरिकी जासूसी संस्थाले अक्टोबर २ मा इस्तानबुलमा भएको खशोग्गीको हत्यामा साउदी अरबको हात रहेको देखाएको बताएका छन् । 

बुधवार सिनेटले ६०–३९ मतान्तरले युद्ध अधिकार प्रस्तावमाथि बहसलाई अघि बढाउने निर्णय लिए । उक्त प्रस्तावले यमनमा चलिरहेको युद्धमा साउदी नेतृत्वको अभियानबाट अमेरिकी सैन्य सहायता फिर्ता लिनका लागि ट्रम्प
प्रशासनलाई दबाब दिनेछ । यमन युद्धमा हजारौं मानिस मारिइसकेका छन् र संयुक्त राष्ट्रसंघले यसलाई संसारकै सबभन्दा खराब मानवीय संकटका रूपमा वर्णन गरेको छ । 

यस विषयमा अन्तिम मत बिहीवार दिइने अपेक्षा गरिएको छ । यो प्रतीकात्मक कार्य हो र यसले साउदी अरब तथा ट्रम्प प्रशासन दुवैलाई कडा आलोचना गरेको सिनेटरहरू बताउँछन् । 

अलजजीराबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x