×

NMB BANK
NIC ASIA

मान्छेको मासु खाने दुईजनालाई जन्मकैद

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — मान्छेको मासु खाएको आरोप लागेका दुई दक्षिण अफ्रिकी पुरुषलाई बुधवार जन्मकैदको सजाय दिइएको छ । उनीहरू जघन्य अपराधमा दोषी रहेको न्यायाधीशले बताए । 

न्यायाधीश पिटर ओल्सनले निनो म्बाथा र लुंगीसानी मागुबानेलाई जन्मकैदको सजाय सुनाएका हुन् । उनीहरूले अघिल्लो वर्ष जानेले ह्लात्श्वायोलाई मारेर खाएको विटनेस पत्रिकाले लेख्यो । 

म्बाथा झाँक्री हुन् र उनलाई एस्टकोर्ट नामक शहरको प्रहरी चौकीमा आत्मसमर्पण गरेपछि पक्राउ गरिएको थियो । उनले झोलामा मान्छेको एक गोडा र एक हात बोकेका थिए । आफू मान्छेको मासु खाँदा खाँदा वाक्क भएको उनले बताए । 

प्रहरीले शुरूमा त उनको कुरा पत्याएन । तर उनले प्रहरीलाई एक घरमा लगे । त्यहाँ मान्छेका शरीरका अंगहरू छरिएका थिए ।   

ह्लात्श्वायो नामक २४ वर्षीया महिलालाई उनको शरीरको अंगका लागि हत्या गरिएको स्थानीय मिडियाले लेख्यो । यस घटनामा सातजना संलग्न रहेको देखिएपनि दुईजनालाई दोषी ठहर गरियो । 

एस्टकोर्टको अदालतमा सुनुवाइ चल्दै गर्दा क्रुद्ध स्थानीयहरू बाहिर भेला भएर यो जघन्य हत्याको विरोध गरिरहेका थिए । 

दक्षिण अफ्रिकामा मानवभक्षण सम्बन्धी कुनै प्रत्यक्ष कानून छैन । तर लाशलाई क्षतविक्षत पार्नु र मानव कोशिका बोक्नु फौजदारी कसूर हो ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x