×

NMB BANK
NIC ASIA

बुटवलमा मुख्यमन्त्री कप व्याटमिन्टन प्रतियोगिता हुने

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बुटवलमा आउँदो पुस १ गतेदेखि मुख्यमन्त्री कप व्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।

Muktinath Bank

बुटवल व्याटमिन्टन क्लबले व्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यसहित ५ नम्बर प्रदेश स्तरीय (मुख्यमन्त्री कप) तथा खुला व्याटमिन्टन प्रतियोगिता आयोजना गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिताको तयारी तीब्र बनाइएको क्लबले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिता बुटवल–९ पवित्रनगरस्थित नवदिलीप कवर्ड हलमा हुनेछ । प्रतियोगितामा प्रदेशका १२ जिल्लाबाट १ सय ३० टिमले प्रतिस्पर्धा गर्ने क्बलका अध्यक्ष रमेश थापाले जानकारी दिए । प्रतियोगिता मेन्स सिंगल, मेन्स डबल, मेन्स भट्रान्स र मेन्स खुल्ला गरी ४ विधामा हुनेछ । प्रतियोगिता ३ दिनसम्म चल्नेछ । 


Advertisment
Nabil box
Kumari

क्लबले विगतका वर्षहरू पश्चिमाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगिता गर्दै आएको थियो । प्रतियोगितामा प्रथम हुनेले मेन्स सिंगलबाट प्रथम हुनेले ३० हजार, मेन्स डबल हुनेले ५० हजार, भेट्रान्सबाट प्रथम हुनेले ३० हजार र खुल्लाबाट प्रथम हुनेले ५० हजार पुरस्कार पाउने खेल संयोजक नलराज नेपालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । 

Vianet communication
Laxmi Bank

टिम दर्ता शुल्क २ हजार ५ सयदेखि ४ हजार रूपैयाँसम्म राखिएको छ । पछिल्लो समय रूपन्देहीमा व्याडमिन्टन खेलको लोकप्रियता बढ्दै गएको छ । यहाँ २० भन्दा बढी व्याडमिन्टन क्लबहरू गठन भई नियमित खेल र प्रतियोगिताहरू गर्दै आएका छन् । 

क्लबका सचिव शम्भु भट्टराईले प्रदेश पाँचमा व्याडमिन्टन खेलको विकास गर्नु आफूहरूको प्रमुख लक्ष्य रहेको बताए । प्रतियोगितामा १० हजार दर्शकहरू अवलोकन गर्ने आयोजनकको अपेक्षा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x