×

NMB BANK
NIC ASIA

अब भारु २ सयको नोट पनि नेपालमा नचल्ने

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सरकारले २ सय रुपैयाँका भारतीय नोटमा पनि प्रतिबन्ध लगाएको छ । ५ सय र २ हजार दरका नोटमा यसअघिदेखि नै प्रतिबन्ध रहेकोमा अब २ सय दरका भारतीय नोट पनि नेपालमा नचल्ने भएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्त एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीवार पत्रकार सम्मेन गरी जानकारी गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले २०१६ अक्टोबरमा कालो धनलाई नियन्त्रण गर्ने भन्दै ठूला दरका नोटमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि बजारमा नोटको अभाव भएपछि भारत सरकारले दुई हजार र दुईसय दरका भारु नोट प्रचलनमा ल्याएको थियो ।


Advertisment
Nabil box
Kumari

नेपाल राष्ट्र बैंकले सूचना निकाल्दै त्यही समयमा ५ सय र २ हजार दरका भारु नोट नेपालमा नचल्ने जानकारी गराएको थियो । गत सोमवारको मन्त्रिपरिषद्को निर्णयसँगै भारु दुई सय दरका नोट पनि नेपालमा नचल्ने भएको छ ।

Vianet communication
Laxmi Bank

भारत सरकारले प्रतिबन्ध लगाएका भारतीय नोट नेपालमा करीब १५ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान थियो । 

भारतले सटही सुविधा नदिएकाले नेपालमा रहेको भारु नोट सटहीमा रहेको समस्या कायमै छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भारु सटहीमा भारत सहमत नभएपछि समस्या आएको बताए । 

भारतसँग त्यस विषयमा छलफल गरिए पनि भारतले सहमति नदिएको पौडेलको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x