×

NMB BANK
NIC ASIA

विभिन्न प्रकारका १५ वटा वस्तुको गुणस्तर स्वीकृत

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सरकारले १५ वटा वस्तुको गुणस्तर स्वीकृति गरेको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले तयार पारेको मापदन्डअनुसार विभिन्न १५ वस्तुको गुणस्तर स्वीकृति गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवको अध्यक्षतामा बिहीबार बसेको विभागको बैठकले विभिन्न १५ वस्तुको गुणस्तर स्वीकृति गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । उनका अनुसार मोटर साइकलमा प्रयोग हुने हेल्मेट, ग्रीन कफी र विभिन्न प्लाष्टिकहरुको गरी पन्ध्र वस्तुको गुणस्तर स्वीकृति भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानिर्देशक पुडासैनीले विभागले यसअघि नै बनाएको मापदण्दलाई बिहीबार मन्त्रीको अध्यक्षतामा  बसेकाे वैठकबाट स्वीकृति गरिएको बताए । त्यस्तै विभागका निर्देशक मणिराम भुसालले यसअघि विभागले बनाएको मादपण्ड बिहीबार स्वीृकति गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले हेल्मेटको निर्माणका कस्ता वस्तुको प्रयोग गर्नु पर्ने, हेल्मेटको फिनिसिङमा कस्ता वस्तुको प्रयोग गर्ने लगायतका मापदण्ड विभागले तयार पारेको बताए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x