×

NMB BANK
NIC ASIA

सरकारको नयाँ नियम : प्लास्टिकको बाल्टीमा दूध दुहुन नपाइने

मंसिर २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– गाई तथा भैंसीबाट दूध दुहेको दुई घण्टा भित्रै चिस्यान केन्द्रमा पु¥याउनु पर्ने गरी सरकारले दुग्ध पदार्थ निर्देशिका जारी गरेको छ । दूध दुहेको दुई घण्टा भित्रै चिस्यानमा नपु¥याए दूध गुणस्तरहीन मानिने गरी सरकारले दूध तथा दुग्ध पदार्थको स्वच्छता एवंम गुणस्तर निर्देशिका २०७५ जारी गरेको हो । यो सँगै कुनै पनि किसानले दूध दुहेको दुई घण्टा भित्रै चिस्यानमा पु¥याइसक्नु पर्ने छ ।

Muktinath Bank

त्यस्तै दूध दिने पशु स्वस्थ हुनु पर्ने लगायतका मापदण्ड समेत निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकामा दूध दिने गाई वा भैंसी निरोगी हुनु पर्ने र दूध दुहुने व्यक्ति स्वस्थ हुनु पर्ने मापदण्ड तोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुलाई खुवाउने दाना स्वच्छ हुनु पर्ने, गुणस्तर र पोषणयुक्त हुनु पर्ने निर्देशिकामा उल्लेख गरिएको छ । त्यस्तै दूध दुहुने भाँडो सभा सुग्घर हुनुपर्ने, कुहिएको वा ढुसी परेको खाद्य पदार्थ वा आहार पशुलाई खुवाउन नहुने व्यवस्था निर्देशिकामा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै दूधमा पानी लगायत अन्य बाह्य वस्तु मिसावट गर्न निर्देशिकाले निषेध गरेको छ । दूध ढुवानीमा प्लाष्टिक भाँडाको सट्टा आल्मूनियम तथा स्टिलको भाँडा प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

निर्देशिका अनुसार दूध प्याकिङका क्रममा रबरको प्रयोग गर्न पाइने छैन । त्यस्तै दूध प्रशोधन गर्ने ठाउँमा आगन्तुकलाई प्रवेशमा रोक, प्रशोधनका क्रममा  कामदारले सफा टोपी, माक्स, एप्रोन, जुत्ता तथा पन्जा लगाउनु पर्ने छ । 

निर्देशिका अनुसार दूध संकलन, प्रशोधन र विक्री प्रक्रिया नभएमा १० हजार रुपैयाँ जरिवाना गरिने समेत निर्देशिकामा उल्लेख गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x