×

NMB BANK
NIC ASIA

सोमालियामा आतंकवादी कमान्डर समातिएपछि भड्केको हिंसामा ११ जनाको मृत्यु

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — सोमालियाको दक्षिणी भागमा हिंसा भड्किएपछि कम्तीमा ११ जना मारिएको खबर आएको छ । आतंकवादी संगठन अल–शबाबका पूर्व कमान्डर पक्राउ परेपछि हिंसा भड्किएको हो । 

मुख्तार रोबो नामक ती कमान्डरका समर्थकहरूले हिंसा मच्चाएपछि सैनिक र नागरिकसहित कम्तीमा ११ जना बाइदोमा मारिएका छन् । 

रोबो सुरक्षाका लागि जोखिमका रूपमा रहेको सरकारले आरोप लगाएको छ । 

उनी अर्को हप्ता हुने निर्वाचनमा दक्षिणपश्चिमी राज्यबाट अध्यक्ष बन्न खोज्दैथिए । 

रोबोलाई बिहीवार सबेरै पक्राउ गरेको खबर आएपछि क्षेत्रीय राजधानी बाइदोआका सडकमा विरोध प्रदर्शन भएका थिए । 

रोबो जिहादी संगठन अल शबाबका प्रवक्ता थिए र कुनै समयमा उनी त्यसका उपनेता थिए । गत वर्ष उनी उक्त संगठनबाट बाहिरिएका थिए । 

संघीय सरकारले उनलाई राज्य निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएपनि निर्वाचन आयोगले अनुमति दिएको थियो । 

उक्त क्षेत्रमा संघीय सरकारको प्रभावमाथिको सबभन्दा ठूलो जोखिम उनैबाट रहेको पत्रकारहरू बताउँछन् । 

उनले बाइदोआमा मिलिसिया गठन गरिरहेको सरकारले एक वक्तव्य जारी गरेर जनाएको छ ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x