×

NMB BANK
NIC ASIA

प्रहरी इन्काउन्टरमा मारिएकाको ५ दिनपछि सनाखत, नसरुल सशस्त्र समूहको सदस्य !

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसरी–सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा गत मङ्सिर २४ गते प्रहरी र हतियारधारी समूहबीच दोहोरो गोली हानाहानको घटना मारिएकाको आज सनाखत भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

भिडन्तमा मारिएका सप्तरी हनुमान नगर कङ्कालीनी नगरपालिका–१३ स्थायी घर भई हनुमान नगर कङ्कालीनी नगरपालिका–८ जोगिनिया बस्ने ४० वर्षीय नसरुल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृतक नसरुल अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह)को केन्द्रीय सदस्यसमेत रहेको मोर्चाले दाबी गरेको छ । 


Advertisment
Nabil box
Kumari

मोर्चाका केन्द्रीय अध्यक्ष विनोदकुमार भनिने विवेक यादवले सुनसरीमा मारिएका व्यक्ति सप्तरीको गोबरगाढा–९ घर भएका आफ्नो पार्टीका केन्द्रीय सदस्य नसरुल मियाँ भएको दाबी गरेका छन् । 

Vianet communication
Laxmi Bank

 बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाउँदै सार्वजनिक गर्ने कार्यक्रममा मोर्चाले यस्तो दाबी गरेको हो । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x