×

NMB BANK
NIC ASIA

राजधानीबाट ठूलो परिमाणमा घरेलु मदिरा बरामद

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–महानगरीय प्रहरी परिसरले आज ठूलो मात्रामा बजारमा लैजान तयारी अवस्थामा राखिएका अवैध घरेलु मदिरा नष्ट गरेको छ । 

Muktinath Bank

घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपन र सोही नगरपालिका ११ स्थित लसुनटारबाट सात हजार ५०० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको हो । अभियानअन्तर्गत नै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ  १५ हजार ७०० लिटर नष्ट गरिएको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवैध रुपमा उत्पादन गरिएको उक्त मदिरा र कच्चा पदार्थ स्थानीय वासिन्दा, वडा प्रतिनिधि र सञ्चारकर्मीको रहोवरमा नष्ट गरिएको हो । प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग गरिने २०० लिटरको प्लास्टिकको ड्रम २७ वटा, २० लिटरको प्लास्टिकको ड्रम २३ वटा, प्लास्टिकका बाटा २६ वटा बरामद गरिएको महागरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द र महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक मीनबहादुर कुँवर क्षेत्रीको नेतृत्वको टोलीले बूढानीलकण्ठ नगरपालिकाको विभिन्न स्थानमा अवैध मदिरा उत्पादनस्थलको खोजी गरेको थियो । 

Vianet communication
Laxmi Bank

सो क्रममा बूढानीलकण्ठ नगरपालिका १० स्थित कपन र सोही नगरपालिकाको वडा नं ११ को लसुनटारमा खाली जग्गा भाडामा लिएर टहरो निर्माण गरी अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुँदै आएको पाइएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x