×

NMB BANK
NIC ASIA

इपिएल टि–२० क्रिकेट , पोखरा बाहिरियो

मंसिर २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–पोखरा राइनोज जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)प्रतियोगितामा लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

Muktinath Bank

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको चौथो खेलमा काठमाडौँ किङ्ग्स–११ सँग पाँच विकेटले पराजित हुँदै पोखरा प्रतियोगिताबाट बाहिरिएको हो । पोखराले दिएको १६६ रनको लक्ष्य काठमाडाँैले चार बल बाँकी छँदा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौँको जितमा केभिन ओब्रिनले अविजित ५४ तथा रोहन मुस्तफाले ४० रन बनाए । सागर पुनले १८ र सुब्रमण्यम आनन्दले २७ रनको योगदान दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिङतर्फ पोखराका लागि विक्रम सोबले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले ३८, कायल कोएट्जरले ३७, पाउल कौग्लिनले ३७ र विनोद भण्डारीले १७ रन बनाए । 


Advertisment
Nabil box
Kumari

बलिङतर्फ काठमाडौँका केभिन ओब्रिन र विक्रम भुसालले दुई÷दुई विकेट लिए । पोखरा पहिलो खेलमा भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले, दोस्रो खेलमा ललितपुर प्याट्रिएटससँग आठ विकेटले र तेस्रो खेलमा विराटनगर वारियर्ससँग सुपर ओभरमा पराजित भएको थियो । पोखरा इपिएलबाट बाहिरिने पहिलो टोली बनेको छ ।    

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x