×

NMB BANK
NIC ASIA

दुर्घटनामा १८ को दु:खद निधन भएपछि नुवाकोट काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट । नुवाकोट मिनिट्रक दुर्घटनाका घाइतेको नाइटभिजन हेलिकप्टर प्रयोग गरी उद्धार गर्न कांग्रेसले माग गरेको छ ।

Muktinath Bank

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्नवरनरसिंह केसीले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाका घाइतेको भाैगोलिक कठिनाइका कारण स्थलमार्गबाट उद्धार गर्दा थप समस्या अाउने भएकाले नाइटभिजन हेलिकप्टरको प्रयोग गर्न माग गरेका हुन । पछिल्लो  विवरण अनुसार घटनामा १८ को ज्यान गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले निकालेको विज्ञप्ति हेर्नुस् ।


Advertisment
Nabil box
Kumari

विज्ञप्ति !
नुवाकोटको रामतीबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको मिनीट्रक शुक्रबार साँझ दुर्घटना हुँदा ठूलो मानवीय क्षति हुन पुगेको छ । करिब ४५ जना यात्रु बोकेको मिनीट्रक सडकबाट ३०० मिटर तल खस्दा हराइरहेकामध्ये अहिलेसम्म कम्तीमा १६ जनाको शव भेटिएको छ । बाँचेका पनि सबै यात्रु शख्त घाइते छन् । कैयौँ यात्रु भिरमा हराइरहेका कारण मृतक र घाइतेकाे सङ्ख्या अझै बढ्न सक्ने अवस्था छ । विपद्को यस घडीमा तुरुन्त घटनास्थलमा पुगी उद्धार कार्यमा संलग्न हुन पार्टीका सबै स्थानीय साथीहरूलाई नेपाली कांग्रेस नुवाकोट हार्दिक अाग्रह गर्दछ । साथै, सुरक्षा र प्रकोप व्यवस्थापनका सबै संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्य अघि बढाउने जिल्लास्तरबाट प्रयत्न भइरहेको भएपनि भौगोलिक विकटताका कारण स्थल मार्गबाट घाइतेहरूको उद्धार प्रभावकारी नहुने भएकाले नाइटभिजन हेलिकोप्टर प्रयोग गरी घाइतेहरूको तत्काल उद्धार गरी अस्पताल पुर्याउन र निःशुल्क उपचारको प्रबन्ध गर्न र, मृतकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं । दुःखको यस घडीमा मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र अाफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
जगदीश्वरनरसिंह केसी
सभापति
नेपाली कांग्रेस, नुवाकोट

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x