×

NMB BANK
NIC ASIA

धनीको कुरा : मुकेश अम्बानीकी छोरीको महँगो बिहेको नालीबेली

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– एसियाकै सबैभन्दा धनाड्यमध्येका एक रहेका मुकेश अम्बानीकी छोरी ईशाको बिहे डिसेम्बर १२ मा सम्पन्न भएको छ । 

Muktinath Bank

मुम्बईस्थित अत्यन्तै महंगो र आलिसान २७ तले एन्टिलियाका भवनमा २७ वर्षीया ईशा आफ्ना बाल्यकालका साथी ३३ वर्षीय आनन्द पिरामलसँग प्रणयसूत्रमा बाँधिएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आनन्द भारतकै अर्का प्रमुख व्यापारिक घरानाका सदस्य तथा घरजग्गा व्यवसायी हुन् । 


Advertisment
Nabil box
Kumari

विलासी होटल, चार्टट उडान, महंगा भोजन र मनोरञ्जनमा भएका खर्च यो विवाहको विशेषता हो । 

Vianet communication
Laxmi Bank

यो विवाहमा भएको खर्च कल्पना बाहिर रहेको छ । खर्चबारे धेरै अनुमान गरिएका छन् । आधिकारिक खर्चको विवरण अझैं सार्वजनिक गरिएको छैन । 

ब्युम बर्गले यो विवाह समारोहमा ११ अर्ब ५० करोड ८० लाअ रुपैयाँ खर्च भएको आँकलन गरेको छ । पारिवारिक सदस्यले उक्त अनुमानित रकमप्रति असहमति जनाएको न्यूयोर्क टाइम्सले जनाएको छ । 

रकम जतिसुकै खर्च भएपनि बिबाहलाई बेलायती राजकुमार ह्यारीपछिको सबैभन्दा महंगो भनेर चर्चा गरिएको छ । 

भारतीय धनाड्य अम्बानीको कूल अनुमानित सम्पत्ति ४२ अर्ब अमेरिकी डलर रहेको छ । आजको कान्तिपुर दैनिकमा विस्तृतमा छापिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x