×

NMB BANK
NIC ASIA

‘गोरे’ले तस्करी गरेको ३३ किलो सुन भारतमा फेला परेको दाबी

अनुसन्धान हुँदैछ - सरकारी अधिकारी

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चुडामणि उप्रेती ‘गोरे’ ले त्रिभुवन विमानस्थलबाट भित्र्याएपछि हराएको भनिएको ३३ किलो सुन भारतमा फेला परेको सूचना नेपाली सरकारी संयन्त्रले प्राप्त गरेको दाबी गरेका छन् ।

Muktinath Bank

सुनसहित दुई नेपाली पनि पक्राउ परेको सुनप्रकरणको अनुसन्धान गरिरहेको समितिले जानकारी प्राप्त गरेपछि यो प्रकरणको थप अनुसन्धान शुरु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीहरुका अनुसार पक्राउ पेर्नेमा इटहरीका राकेश प्रसाद र हेमकुमार शर्मा रहेका छन् । उनीहरुको सवारीबाट सुन बरामद भएको सूचना आएको समितिले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

सुन तस्करी छानविन समितिका संयोजक सह सचिव इश्वरराज पौडेलले सुन भेटिएको जानकारी आएको बताए । 

Vianet communication
Laxmi Bank

‘सुन भेटिएको भन्ने सुचना आएको छ, उक्त सुन हामीले अनुसन्धान गरिरहेको ३३ नै हो भन्ने बुझिएको छ’ पौडेलले भने । 

यसो भन्छन् भारतीय सञ्चारमाध्यम

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अटारी बोर्डरबाट सीमा सुरक्षा अधिकारीहरुले डिसेम्बर ६( मंसिर २० ) गते बिहीबार ३२.६ किलो सुन बरामद गरेका छन् । भारतीय पत्रिकाहिन्दूस्तान टाइम्सका अनुसार स्याउ बोकेको ट्रकमा उक्त सुन फेला परेको थियो । 

‘दिल्लीमा व्यापार गर्ने गरि आएको ट्रकको खानतलासीका क्रममा सुन फेला परेको हो’ प्रहरीलाई उदृत गर्दै पत्रिकाले लेखेको छ । 

एक कार्टुनमा १.२ किलो सुनको विस्केट फेला पारेको भारतीय प्रहरीले जनाएको छ । ११ वटा कार्टुनमा गरि २७ वटा विस्केट फेला परेको र जसको तौल ३२.६ किलो रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
भारतीय सञ्चारमाध्यमहरुका अनुसार १९९१ पछि यति धेरै परिणाममा भारतमा सुन फेला पारिएको हो । 

उक्त सुन कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x