×

NMB BANK
NIC ASIA

एउटा फिल्म खेल्दा कति कमाउँछन् भारतीय हिरो हिरोइन ?

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भारतीय फिल्म उद्योगमा चर्चामा रहेका कलाकारहरुको कमाइको विषयमा सबैमा चासो रहने गरेको छ । सयौं करोडको कमाई गर्ने फिल्मबाट कलाकारले पारिश्रमिक मात्र पाउँछन् कि अन्य रकम पनि पाउँछन् भन्ने विषय भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

भारतीय कलाकारहरुले फिल्म खेले बापत पाउने रकम बाहेर कमाइको रकम पनि लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जस अनुसार सामान्यतया कुनै पनि एक चलचित्रबाट कुन कलाकारले कति रकम प्राप्त गर्छन् भन्ने यहाँ उल्लखे गरिएको छ । जसमा सलमान खान सबैभन्दा अगाडि देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसो त उनी वर्षभरिमा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय कलाकारहरुको सूची प्रकाशित गर्ने पत्रिका फोर्ब्सले पनि जनाएको छ । उनले एक चलचित्रबाट कम्तिमा १ सय करोड आम्दानी गर्ने गरेका छन् । त्यसतै आमिर खानले कम्तिमा ८० करोडको कमाइ गर्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

आम्दानी प्रतिचलचित्र 

Vianet communication
Laxmi Bank

सलमान खान : कम्तीमा १ सय करोड 

आमिर खान : कम्तीमा ८० करोड

शाहरूख खान : कम्तीमा ७५ करोड

अक्षय कुमार : ७५ करोडसम्म

ऋतिक रोशन : ६५ करोडसम्म

रणवीर कपुर : ४० करोड 

अजय देवगन : ३५ करोड 

रणवीर सिंह : ३२ करोड

अमिताभ बच्चन : २५ करोड 

शहिद कपुर : २५ करोड

बरुण धवन : २० करोड

दीपिका पादुकोण : १९ करोड

कंगना राणवत : १७ करोड

सैफअली खान : १६ करोड

करिना कपुर : १६ करोड

प्रियंका चोपडा : १५ करोड

विद्या वालन : १० करोड

कैटरिना कैफ : १० करोड

अनुष्का शर्मा : ८ करोड

आलीया भट्ट : ८ करोड

सोनाक्षी सिन्हा : ६ करोड

श्रद्धा कपुर : ५ करोड 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x