×

NMB BANK
NIC ASIA

आफ्ना कुरा मात्र ठिक भन्ने अवस्थाबाट सबै मुक्त हुनुपर्छ–सिटौला

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी भित्रको विवादका विषयमा छलफल हुनुपर्ने बताएका छन् । समस्याहरु समाधानका लागि घरभित्रै प्रयास गरिनुपर्ने उनको भनाइ छ । 

Muktinath Bank

आजबाट राजधानीमा शुरु भएको महासमिति बैठकको उद्घाटनसत्रमा आफ्ना धारणा राख्दै नेता सिटौलाले केन्द्रका नेताले कहिलेकाही गल्ती गर्न सक्ने भन्दै त्यसलाई सचेत बनाउने काम महासमिति सदस्य र कार्यकर्ताहरुको भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्ना कुरा मात्र ठिक भन्ने अवस्थाबाट सबै मुक्त हुनुपर्ने बताए । 


Advertisment
Nabil box
Kumari

सबै कुरा केन्द्रका नेताहरूले मात्र जानेका हुँदैनन् भन्दै सिटौला महासमिति सदस्यहरू प्रति इंगित गर्दै भन्छन् ‘बीपीलाई स्मरण गर्नुहोस्, बीपीले कहिल्यै आफ्नो कुरा मात्र राम्रो छ भन्नु भएन, केन्द्रका नेताहरू पनि सबै ठीक छैनन्, महासमिति सदस्यहरूले केन्द्रका नेताहरूलाई गल्ती नगर्ने मौका दिनुपर्छ । तपाइँहरूका केही आलोचना छ भने घरभित्रै भन्नुहोस् ताकि हामी सुध्रिने मौका पाउँ ।’

Vianet communication
Laxmi Bank

नेता सिटौलाले ‘वर्तमान सरकारले जनतालाई दण्डित गरेको’ बताए। 

‘सरकार जनताको लागि हुनुपर्ने हो, तर यो सरकार नेताहरूको लागि बनेको छ’ भन्दै सिटौला अघि थप्छन्, ‘चुनावपछि सरकारले जनतालाई पुरस्कृत गर्नुपर्ने हो तर यो सरकारले जनतालाई दण्डित गरेको छ । महंगी आकाशिएको छ, तर सरकारले आँखा चिम्लिरहेको छ, यो सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई विनाश गर्न लगिरहेको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x