×

NMB BANK
NIC ASIA

बुटवल – ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पाठ्यपुस्तक डिजिटल प्रणालीमा लैजानुपर्ने बताएका छन् ।

Muktinath Bank

अब कागजको मात्र पाठ्यपुस्तकहरू हुन नहुने बताए । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रथम अधिवेशनको शनिवार बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले अब डिजिटल युगमा पाठयपुस्तक पनि डिजिटलाइज प्रणाली उन्मुख हुनुपर्ने भन्दै त्यसको लागि स्टेसनरी व्यवसायी खोज अनुसन्धान गर्न आवश्यक रहेको बताए । त्यसको लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बरालले पुस्तक व्यवसायीलाई कमिसनको खेलमा नलाग्न समेत आग्रह गरे । ‘बिरामी जाँच्ने चिकित्सकले औषधि व्यवसायीको सिफारिस गरेको औषधिको नाम दिन्छ भन्ने सुनेको छु,’ मन्त्री बरालले भने, ‘पुस्तक व्यवसायी पनि पाठ्यक्रम र शिक्षा मन्त्रालयले निर्धारण गरेको पुस्तकभन्दा अन्य पाठ्यक्रमको पुस्तक विद्यार्थीलाई लागू गर्न दबाब नदिनुहोला ।’ मन्त्री बरालले पेशागत मर्यादालाई कायम राखेर काम गर्न व्यवसायीलाई सुझाव पनि दिए ।


Advertisment
Nabil box
Kumari

सरकार शिक्षा नीतिलाई व्यावसायिक तथा उत्पादनमुखी जनशक्ति उत्पादन गर्नेतर्फ लागिरहेको भन्दै उनले व्यवसायीले सामाजिक उत्तरदायित्व सम्झेर नीति निमार्णमै सहभागी हुन आग्रह समेत गरे ।

Vianet communication
Laxmi Bank

प्रदेशका १२ जिल्लाको विवरण प्रस्तुत गर्दै आफूहरू व्यवसायी मात्र नभई समाज रुपान्तरणको अभियन्ता भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेशका संयोजक दीवाकर घिमिरेले बताए । 

नेपाल चेम्बर्स अफ कमर्सका केन्द्रिय सदस्य टंक पोखरेल, उद्योग व्यापार संगठनका खिम नारायण पराजुली, व्यवसायी हेमन्त शर्मा, त्रिलोचन ज्ञवाली लगायतले कार्यक्रममा बोलेका थिए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको शनिवारबाट शुरू भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x