×

NMB BANK
NIC ASIA

अमर गुरुङ र नातिकाजीले राष्ट्रकवि बनाएः माधव घिमिरे

मंसिर २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–राष्ट्रकवि माघव घिमिरेले वरिष्ठ संगीतकारद्वय अमर गुरुङ र नातिकाजी श्रेष्ठका कारण आफू राष्ट्रकवि भएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

 नातिकाजी स्मृति समाजद्वाराआयोजित संगीत महर्षी नातिकाजि श्रेष्ठको ९३ औँ जन्मजयन्तीका अवसरमा घोषित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा घिमिरेले आफू राष्ट्रकवि हुनुको पछाडी संगीतकार द्धय  गुरुङ र नातिकाजी श्रेष्ठको हात रहेको बताएका हुन् ।
 
राष्ट्रकवि घिमिरेले भने, ‘एकान्तमा बसेर गीत लेखेँ । त्यसलाई संगीत भर्ने काम अमर र  नातिकाजीले गरे । उनले संगीत नभरेको भए आज म राष्ट्रकवि हुने थिइनँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७४ बाट एलपी जोशी सम्मानीत भएका छन् । 
त्यस्तै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट रामप्रसाद श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, डा भोला रिजाल, रमेश ताम्रकार, डा अरुण सायमी, पुष्करलाल श्रेष्ठ सम्मानीत भएका छन् । 
नातिकाजी राष्ट्रिय विशेष संगीत पुरस्कारबाट सुवासचन्द्र ढुंगेल, कोमल वली, राजेशपायल राई पुरस्कत भएका छन् । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी नातिकाजी संगीत प्रतिभा पुरस्कारबाट लक्ष्मण शेष, प्रमोद खरेल, मीना निरौला पोखरेल पुरस्कृत भएका छन् भने नातिकाजी स्मृति समाज योगदान सम्मानबाट द्धिराज शर्मा सम्मानित भएका छन् ।  कार्यक्रममा राष्ट्रपति घिमिरेलाई अभिनन्दन समेत गरिएको थियो ।

Vianet communication
Laxmi Bank

यसैबीच साहित्यकार डा भोला रिजालले साहित्यीक क्षेत्रका स्रष्टाहरुको उपचारमा नेपाल मेडिकल कलेजले अवस्था हेरेर २५ देखि सतप्रतिशत सम्म छुट दिने बताएका छन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x