×

NMB BANK
NIC ASIA

फ्रान्समा पहेंलो ज्याकेट आन्दोलन जारी

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — पहेंलो ज्याकेट विरोधकर्ताहरू शनिवार पनि पेरिस र फ्रान्सका अन्य शहरमा भेला भएका छन् । 

लगातार पाचौं सप्ताहान्तमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । मंगलवार स्ट्रासबूर्गको क्रिसमस बजारमा भएको आक्रमणपछि सरकारले विरोध रोक्न आह्वान गरेको भएपनि विरोधकर्ताहरूले टेरेनन् । 

तर पहिलेपहिलेको भन्दा कम मानिस प्रदर्शनमा आए । अधिकारीहरूले जम्मा ६६ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताए । अघिल्लो शनिवार एक लाख २५ हजार मानिस भेला भएका थिए । 

इन्धनको करमा भएको वृद्धिको विरोधमा शुरू भएको आन्दोलनमा अहिले शिक्षामा सुधार लगायतका अन्य माग पनि थपिएका छन् । 

पहेंलो ज्याकेट आन्दोलनमा अहिलेसम्म सातजनाको मृत्यु भइसकेको छ । शुक्रवार भएको एक बन्दमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

पेरिसमा दुई हजारभन्दा बढी मानिस चिसो र पानी परेको दिनमा भेला भएका थिए । 

प्रहरीले पेरिसमा १६८ मानिसलाई रोकेर प्रश्न गरेको थियो । तीमध्ये ११५ लाई हिरासतमा पनि लिएको हो । 

दिनभरिमा अनेकौंपटक शम्स एलीसीजमा झगडा भएका थिए । प्रहरीले अश्रूग्यास र पानीको फोहरा प्रयोग गरेको थियो । तर रात परेपछि यहाँको यातायाता खोलाइएको थियो । 

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x