×

NMB BANK
NIC ASIA

हङकङको गरीब बस्तीमा पैसा बर्सिएपछि... (भिडियो)

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — हङकङको सबभन्दा गरीब बस्तीमध्ये एकमा शनिवार दिउँसो अचानक पैसाको वर्षा भएको छ । 

क्रिप्टोकरेन्सीको पक्षधर एक व्यक्तिले उक्त पैसा बर्साएको बताइएको छ । 

शाम शुइ पो जिल्लामा रहेको बस्तीमा रहस्यमयी तरिकाले पैसा बर्सिएपछि सयौं मानिस भेला भएका थिए । 

फुक वा सडकमा एउटा अग्लो भवनको छतबाट अनेकौं नोटहरू बर्सेपछि मानिसहरू पैसा लिन तँछाडमछाड गरिरहेको भिडियो सार्वजनिक भएको छ । केही मानिस त अरूको भन्दा धेर पैसा पाइने आशामा छतमा समेत चढेका थिए । 

सार्वजनिक व्यवस्था कायम राख्नका लागि प्रहरी घटनास्थलमा तत्कालै पुगेको थियो । उसले पाँच हजार हङकङ डलर बरामद गरेपछि मानिसहरूलाई पैसा फिर्ता दिन चेतावनी दियो । कसैलाई केही पनि हानि नभएकाले पैसा फाल्ने
व्यक्तिलाई सक्रियताका साथ नखोज्ने प्रहरीले बताएको छ । 

पैसाको वर्षा गर्नुअघि फेसबूकमा लाइभ प्रसारण गर्दै कालो हूडी लगाएका एक व्यक्तिले एक महत्त्वपूर्ण घटना हुन लागेको बताए । ‘आकाशबाट पैसा खस्छ भन्ने कुरामा यहाँ कसैले विश्वास गर्छ ?’ उनी सोध्छन् । त्यसपछि क्यामरा
एउटा भवनतर्फ सोझिन्छ र त्यहाँबाट पैसा झर्न थाल्छ । 

भिडियोले यी दाता न्यायदाता सुपरहिरो भएको र धनीहरूलाई लुटेर गरीबहरूलाई बाँडिरहेको भनी वर्णन गरेको थियो । 

यो भिडियो पोस्ट गर्ने व्यक्ति इपोक क्रिप्टोकरेन्सीका मालिक भएको विश्वास गरिएको छ । उक्त कम्पनीले डिजिटल सम्पत्तिलाई अन्लाइन बिक्री गर्न प्रोत्साहन गर्ने गरेको छ । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x