×

NMB BANK
NIC ASIA

ट्रम्पको राजनीतिक र व्यक्तिगत जीवनको हरेक पक्ष अनुसन्धानको घेरामा

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको राष्ट्रपति बनेदेखि नै विवादमा रहेका डोनल्ड ट्रम्पको राजनीतिक र निजी जीवनको हरेक पक्ष अनुसन्धानको घेरामा छ । 

ह्वाइट हाउस, चुनाव प्रचार अभियान, च्यारिटी र कारोबार सबै पक्षमा ट्रम्पमाथि अनेकौं अनुसन्धान चलिरहेका छन् । 

ट्रम्पको कार्यकालको दुई वर्ष पनि नबित्दै उनका व्यापारिक सहयोगी, राजनीतिक सल्लाहकार र परिवारका सदस्यहरूमाथिको अनुसन्धान भइरहेको हो । 

उनका दिवंगत पिताको व्यवसायका बारेमा पनि अनुसन्धान भइरहेको छ । 

ट्रम्पविरुद्ध सन् २०१९ मा झनै धेरै अनुसन्धान हुने सम्भावना छ किनकि त्यतिखेर विपक्षी डेमोक्रेट दलको नियन्त्रण सदनमा बढ्नेछ । 

ट्रम्पले भने यी सबै अनुसन्धान राजनीतिबाट प्रेरित भएको बताउँदा ट्विटर अकाउन्टमा लगातार क्रोध व्यक्त गरिरहेका छन् । 

आफ्नो कार्यकाल आधा समय बितिसक्दा ट्रम्पले महत्त्वपूर्ण चुनावी वाचा पूरा गर्न पनि संघर्ष गरिरहनुपरेको छ । 

मेक्सिको सीमामा पर्खाल लगाउनका लागि उनी पाँच अर्ब डलर चाहन्छन् तर कंग्रेसले उनलाई यो रकम दिनुअघि नै सन् २०१८ सकिने भएको छ । 

रोबर्ट मुलरको अनुसन्धान, अमेरिकी चुनावमा रुसी हस्तक्षेप, ट्रम्पका कथित प्रेमिकाहलाई पैसा दिएर चुप लगाएको घटना तथा अन्य आर्थिक विषयमा अनुसन्धानबाट ट्रम्प घेरिएका छन् । 

यी अनुसन्धानहरू राष्ट्रपति, उनको परिवार र उनको व्यापारिक हितका लागि खतराका रूपमा रहेका छन् । 

डेमोक्रेटहरूले उनीमाथि अनुसन्धान बढाउने र उनीविरुद्ध महाअभियोग ल्याउने सम्भावना समेत छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x