×

NMB BANK
NIC ASIA

सिटिजन्स बैंकको एक्टिङ सीईओको जिम्मेवारीमा गणेशराज पोखरेल

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –गणेशराज पोखरेल सिटिजन्स बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) नियुक्त भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यही पुस १६ गतेबाट कार्यकाल सकिन लागेका सीईओ राजनसिंह भण्डारी बिदामा बसेपछि पुस १ गते (आज)बाटै लागू हुनेगरी पोखरेललाई एक्टिङ सीईओको जिम्मेवारी दिइएको बैंकले विज्ञप्तिमार्फत् जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यस बैंकको मिति २०७५ मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजनसिंह भण्डारीको कार्यकाल २०७५ पौष १६ गते समाप्त हुने भएको र वहाँ मिति २०७५ पौष १ गतेबाट बिदामा बस्नुहुने हुँदा अर्को व्यवस्था नभएसम्मका लागि बैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेललाई मिति २०७५ पौष १ गतेबाट लागू  हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मुकरर गरिएको व्योहोरा जानकारी गराइन्छ,’ बैंकका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

साथै सेवा निवृत्त भएपश्चात पुस १७ गतेबाट लागू हुने गरी भण्डारीलाई सञ्चालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Vianet communication
Laxmi Bank

हेर्नुहोस्, विज्ञप्ति :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x