×

NMB BANK
NIC ASIA

अमेरिकाको निजी कम्पनीले पहिलोपटक अन्तरिक्षमा पठायो यान

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको एक कम्पनीले ऐतिहासिक उपलब्धि हासिल गर्दै भीएसएस युनिटी यानको सफल परीक्षण गरेको छ । 

रिचर्ड ब्रानसनको भर्जिन ग्यालेक्टिक कम्पनीले अन्तरिक्ष पर्यटनमा सफलता हासिल गर्दै बिहीवार पृथ्वीबाट अन्तरिक्षतर्फ यान पठाएको हो । यानमा दुई पाइलट छन् र यसलाई क्यालिफोर्नियाको मोजाभोबाट प्रक्षेपण गरिएको हो । 

भर्जिनको स्थापना सन् २००४ मा ब्रानसनले गरेका हुन् । सन् २०११ पछि पहिलोपटक अमेरिकाको भूमिबाट कुनै यान अन्तरिक्षयात्रीलाई लिएर उडेको हो । यसलाई अन्तरिक्ष पर्यटनमा ठूलो सफलताका रूपमा हेरिएको छ । 

यसअघि अमेरिकाले आफ्ना वैज्ञानिकहरूलाई रुसबाट अन्तरिक्षमा पठाउँथ्यो । 

ब्रानसनका अनुसार, अहिलेसम्म ७०० मानिसमध्ये सबैले टिकटका लागि तीन करोड रुपैयाँ दिइसकेका छन् । 

भर्जिन ग्यालेक्टिक यान आवाजभन्दा तीन गुणा बढी गतिका साथ अन्तरिक्षमा पुगेको हो । 

भर्जिन कुनै पनि व्यक्तिलाई अन्तरिक्ष पठाउने पहिलो निजी कम्पनी बनेको छ । भीएसएस पृथ्वीभन्दा ८३ किलोमिटर माथि पुगेको छ । अमेरिकी अन्तरिक्ष विभागका अनुसार, ८० किलोमिटरभन्दा माथिको उचाइलाई नै अन्तरिक्ष
मानिन्छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x