×

NMB BANK
NIC ASIA

ट्रेकिङ एजेन्सीको गलत धन्दाले अन्तर्राष्ट्रिय मिडियामा देशको असीमित बदनाम

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– पदयात्रा र पर्वतारोहणमा जानेृ पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरु बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन्  ।

Muktinath Bank

तर पर्यटकलाई योजनाबद्धरुपमा औषधि खुवाएर बिरामी पारी उद्दारको नाममा पैसा असुल्ने गिरोह सक्रिय रहेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले गठ जेठमा सत्यतथ्य विवरण पत्ता लगाई कारबाहीको सिफारिस गर्न समिति बनाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो समितिले उद्दारको नाममा अनेकन लुटको धन्दा ट्रेकिङ  एजेन्सीबाट भएको प्रतिवेदन तयार गरेर बुझाएको आजको नयाँ पत्रिकाले छापेको छ । 


Advertisment
Nabil box
Kumari

ट्रेकिङ एजेन्सीको लुटको धन्दाले अन्तर्राष्ट्रिय मिडियामा देशको बदनाम भएको भन्दै पत्रिका लेख्छ–
द न्यूयोर्क टाइम्सः सगरमाथा नजिकै पदयात्रीमाथि हेलिकप्टर बचाउका नाममा धोका’

Vianet communication
Laxmi Bank

ट्रिप एडभाइजरः हेलिकप्टर रेस्क्यूका नाममा हुने ठगीबाट सावधान रहनु्

एडभेन्चर स्पोर्टसः नेपालमा हुने नक्कली उद्दारविरुद्ध लडौं

डेलीमेलः हिमालय हेलिकप्टर रेस्क्यू घोटाला

एएफपीः बिमा दाबी गर्न नेपालमा अनावशयक उद्दार बढ्दो

सीएनएनः पर्यटकलाई हेलिकप्टर उद्दारको नाममा भएको लुटविरुद्ध नेपाल सरकारको कदम


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x