×

NMB BANK
NIC ASIA

सेटिङ जालोमा अध्यागमन, मलेसिया हिँडेका २९ जनालाई कर्मचारीले फर्काइदिए

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

श्रम स्वीकृति नलिई गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्टनम्बरसहितको विवरण इन्टङी नगरी फर्काएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैधानिक कागजात नपुर्याई विदेश उड्न खोज्नेलाई अध्यागमले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ । 


Advertisment
Nabil box
Kumari

सेटिङ मिलाइएकोआस्वासनपछि श्रम श्रीकृति नभएपनि शुक्रबार विमानस्थल पुगेका २९ जना उड्न पाइनेमा ढुक्क थिए । 

Vianet communication
Laxmi Bank

विमानस्थल अध्यागमन प्रमुख राजेश पौडेलले यी २९ जना आउनुअघि नै आफ्नो अफिसियल इमेलबाट अध्यागमन डेस्कमा बस्ने अधिकृतहरुले चलाउने साझा इमेलमा उनीहरुको सम्पूर्ण विवरण फरवार्ड गरिदिएका रहेछन् । 

श्रम विभागका एक अधिकारीका अनुसार तत्काल श्रम अनुमति नमिल्ने भएपछि म्यानपावर एजेन्टहरुले अध्यागमका उच्च अधिकारीलाई साथमा लिन खोजेका छन् । जसमा पौडेलदेखि उपसचिव नवराज ढुंगानासमेत सक्रिय देखिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x