×

NMB BANK
NIC ASIA

ज्ञानेन्द्रलाई स्वागत गर्दा पोखरामा संघीयता र गणतन्त्रविरुद्ध नाराबाजी [फोटो फिचर]

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह सोमवार पोखरा आइपुगेका छन् । समर्थकहरूले उनीहरूलाई पोखरामा भव्य स्वागत गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

स्वागतका लागि नागरिक समाजका तर्फबाट केशव भण्डारीको संयोजकत्वमा ५ सय ५१ सदस्यीय स्वागत समिति नै गठन गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाह दम्पतीको स्वागतका लागि मानिसहरू विमानस्थलदेखि मुस्ताङचोकसम्म लामबद्व भई बसेका थिए ।


Advertisment
Nabil box
Kumari

विमानस्थलबाट २० मिनेटसम्म हिँडेर शाहले नागरिकको स्वागत ग्रहण गरेका हुन् । सो क्रममा उनका समर्थकले समसामयिक परिस्थितिबारे अवगत गराउँदै विभिन्न गुनासो राखेका थिए । 

Vianet communication
Laxmi Bank

साथै राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा तथा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोधमा नाराबाजी समेत भएको थियो ।

नागरिकको स्वागत ग्रहणपछि पूर्वराजा सपरिवार पोखरा निर्मल पोखरीस्थित माउन्ट ग्लोरी रिसोर्टतर्फ लागेका छन् ।

उनी एक साताभन्दा बढी समय सो रिसोर्टमा बस्ने कार्यक्रम रहेको राप्रपा प्रचार विभागका सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।

पोखरामा रहँदा शाह दम्पतीले गण्डकी क्षेत्रका आफ्ना शुभेच्छुक, राजनीतिज्ञ, समाजसेवी बुद्धिजीजी लगायतसँग भेटघाट एवं यस क्षेत्रका मठ मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ ।

हेर्नुहोस्, तस्वीरहरू :


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x