×

NMB BANK
NIC ASIA

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पार्टी कार्यालय धुम्बाराहीमा विहान साढे ११ बजेदेखि बसेको बैठकमा स्थायी कमिटीका सदस्यहरुले अध्यक्षद्वय र वामदेव गौतमले पेश गरेको दस्तावेजमाथि आफ्नो धारणा राखेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले आजको बैठकमा आफ्नो धारणा राखेका थिए । 


Advertisment
Nabil box
Kumari

बैठकमा आफ्नो धारणा राख्दै नेता गौतमले आफ्नो प्रतिवेदन पुरक र फरक दस्तावेज नभइ सहयोगी दस्तावेज भएको बताएका थिए । 

Vianet communication
Laxmi Bank

धारणा राख्ने अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टी सञ्चालन र सरकारका कामकारवाहीका विषयमा चर्को आलोचना गरेका थिए । 

बैठकपछि स्थायी कमिटी सदस्य योगेश भट्टराईले दुई तिहाइ नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरे । ‘सरकारका काम कारवाही त्यति प्रभावकारी छैनन्, केही राम्रो काम गरेको छ तर कतिपय निर्णयहरु गर्दा पार्टीमा कुनै छलफल भएन ।’

अर्का नेता घनश्याम भुसालले पार्टीको सचिवालय असफल भएको बैठकपछि सञ्चारकर्मीहरुसँग बताए । सचिवालय असफल भयो, सचिवालयको व्यक्तिगत क्षमता र योग्यता देखियो’ भुसालले भने,‘प्रदेश कमिटीहरुमा आफ्ना मान्छे खोजिखोजी राख्ने काम भयो ।’

पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले बैठक भोलि विहान ८ बजे बस्नेगरि सकिएको जानकारी दिए । 

आज बसेको बैठकमा नेता हरिबोल गजुरेलले छुट्टै प्रस्ताव पेश गरेका छन् । उनले पार्टी सञ्चालन र सरकार सञ्चालन बारे आफ्नो प्रस्तावमा धारणा राखेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x