×

NMB BANK
NIC ASIA

अमेरिकी प्रतिबन्ध प्रत्युत्पादक हुने उत्तर कोरियाको चेतावनी

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — उत्तर कोरियाली सरकारका वरिष्ठ अधिकारीका विरुद्ध अमेरिकी प्रतिबन्धले आणविक निःशस्त्रीकरणको प्रयासलाई निस्तेज पार्ने चेतावनी दिएको छ । 

आधिकारिक केसीएनए समाचार संस्थाले जारी गरेको एक वक्तव्यमा ट्रम्पले प्योङयाङसँगको सम्बन्ध सुधार गर्न देखाएको इच्छाको उत्तर कोरियाले प्रशंसा ग–यो । तर अमेरिकी ट्रेजरी विभागले मानवअधिकार उल्लंघनको आरोप
लागेका तीन अधिकारीविरुद्ध प्रतिबन्ध लगाउने निर्णयले कोरियाली प्रायद्वीपको निःशस्त्रीकरणको बाटो रोक्ने केसीएनएले लेख्यो । 

‘उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धलाई सुधार्नका लागि चरणबद्ध उपाय अपनाउनुपर्ने र विश्वासको वातावरण दिने पक्षलाई प्राथमिकता दिनुपर्ने हामी प्रस्ताव गर्छौं,’ वक्तव्यमा लेखिएको छ । 

गत जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भएको सहमतिपछि प्योङयाङ र वाशिङटनको वार्तामा खासै प्रगति भएको छैन । 

दुवै पक्षले नोभेम्बर महिनाको शुरूआतमा न्युयोर्कमा हुने भनिएको वार्ता रोकिएकोमा त्यसलाई फेरि समय दिन सकेका छैनन् । 

प्योङयाङले प्रतिबन्ध हटाउने माग गरेको अनि वाशिङटनले आणविक निःशस्त्रीकरणको आह्वान गरेको सन्दर्भमा साझा अडान नभेटेपछि उक्त बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

द गार्डियनबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x