×

NMB BANK
NIC ASIA

सेयर लगानीकर्ता आमरण अनसनमा, सेयर बजारमा सामान्य सुधार

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सेयर बजार सुधारको माग गर्दै लगानीकर्ताहरुले पुनः आमरण अनसन शुरु गरेका छन् ।

Muktinath Bank

यसअघि एक हप्ता लामो रिले अनसनमा बसेका लगाीकर्ताहरुले सोमबार देखि पुनः आमरण अनसन शुरु गरेका हुन् । लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडी आमरण अनसनमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफुहरुको माग सम्बोधनमा सरकारले ध्यान नदिएको भन्दै आमरण अनसनमा बसेका संयोजक हरि ढकालले जानकारी दिए । सरकारले आफ्नो माग सम्बोधन नगरेको र अध्ययन गर्न समिति गठन गरेको बाहाना बनाएको समेत ढकालले बताए ।


Advertisment
Nabil box
Kumari

त्यसक्रममा उनले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा समेत माग गरे । सेयर लगानीमा आएको गिरावट लगायतका बारेमा अध्ययन गर्न अर्थ मन्त्रालयले एक समिति अध्ययन गरिसकेको अर्थमन्त्री खतिवडाले यसअघि नै जानकारी गराइसकेका थिए ।

Vianet communication
Laxmi Bank

सेयर बजारमा निरन्तर गिरावट आएपछि प्रतिनिधि सभाको अर्थ समितिले समेत अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनर लगायतको धारणा माग गरेको थियो ।

यसैबीच सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सोमबार नेप्सेमा १५ दशमलव १७ प्रतिशतले वृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सोमबार व्यापार समुहबाहेक सबै समुहको सेयरमा सुधार देखिएको छ । व्यापार क्षेत्रमा ३ दशमलव ४ प्रतिशतले गिरावट आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x