×

NMB BANK
NIC ASIA

महासमिति बैठकस्थलमै डा शेखर कोइरालाले जाँचे बिरामी

पुस २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– शनिबारदेखि राजधानीमा नेपाली काँग्रेसको महासमिति बैठक जारी छ । महासमिति सदस्यका साथै समर्थक सुभेच्छुकहरुको चहलपहलले रामशाहपथ क्षेत्रमा दुई दिनयता भीडभाड देखिन्छ । 

Muktinath Bank

कार्यकर्ताहरु नेतृत्वलाई आफ्नो माग राख्न नेतृत्वले देख्नेगरी पोस्टर टाँस्नेदेखि महासमितिले के निश्कर्ष निकाल्ला भन्ने अनुमान लगाउने जिज्ञासु र सुभेच्छुकहरु प्रशस्तै हुन्छन् बैठकस्थल परिसरमा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता कार्यकर्ताको  भीडभाड हुने ठाउँमा अनेकन स्वास्थ्य समस्या देखिनु स्वाभाविक हाे। यही क्रममा काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला सोमबार कार्यकर्ताको स्वास्थ्य जाँच गरिरहेको अवस्थामा भेटिए ।


Advertisment
Nabil box
Kumari

 उनले कार्यकर्ताको सामान्य प्रेसरलगायतको जाँच गर्दै आवश्यक औषधिसमेतको सिफारिस गरेको बुझिएको छ ।   

Vianet communication
Laxmi Bank

पेसाले फिजिसियन कोइराला पछि मात्रै काँग्रेसको पूर्णकालीन राजनीतिमा लागेका थिए । 

राजनीतिमा पूर्णकालीन हुनुअघि चिकित्सकका रुपमा उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान  र वीर अस्पतालमा काम गरेका थिए । 

यस्तै उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष र उपकुलपति भए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x