×

NMB BANK
NIC ASIA

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही चयन, अब संसदीय समितिले गति लिने

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत–लामो रस्सा कस्सीका बीच कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेता सोमबार राती चयन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका सह–इन्चार्ज यामलाल कंडेलको प्रस्तावमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

Muktinath Bank

छलफलका क्रममा प्रदेशसभा सदस्यसमेत रहेका कंडेलले संसदीय दलको नेता विधि र विधान बमोजिम चयन गर्नुपर्नेमा सोझै माथिको आदेश अनुसार गरिनु राम्रो नभएको बताएका थिए । उनले दलको नेता चयन गर्न असहजताको वातावरणबाट भन्दा सहजताको बातावरण निर्माण गरी अघि बढनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच, पुस एक गते बसेको संसदीय दलको बैठकले बनाएको विधान कार्यदलले तयार पारेको विधान संशोधनसहित सोमबार बसेको बैठकबाट पारित भएको छ । उक्त कार्यदलको संयोजकमा संसद गुलावजंग शाह थिए भने सदस्यमा सामाजिक विकास मन्त्री दल रावल र सांसद सीता नेपाली रहेका थिए ।


Advertisment
Nabil box
Kumari

संसदीय दलले अब गति लिन्छ
मुख्यमन्त्री शाहीले लोकान्तरसंगको कुराकानीमा अब संसदीय दलले गति लिने बताएका छन् । उनले संसदीय दलको प्रमुख सचेतक, सचेतक, विभिन्न संसदीय समितिको संयोजकहरु तत्कालै चयन गरिने जानकारी दिए । उनले दलको विधानअनुरुप चल्ने र सबैलाई समेटेर लैजाने प्रतिबद्धता जनाए ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x