×

NMB BANK
NIC ASIA

कांग्रेस महासमिति बैठकमा तनाव, महतले केसीको माइक काटिदिएपछि भनाभन

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विधान संशोधन प्रतिवेदन नआई महासमिति बैठकको बन्दसत्र शुरू गर्न नमिल्ने भन्दै कार्यकर्ताले होहल्ला गरेपछि कांग्रेस महासमितिको बैठक अवरुद्ध भएको छ ।

Muktinath Bank

मंगलवार महासमिति बैठकको बन्दसत्र शुरू हुँदै लाग्दा सदस्यहरूले होहल्ला गरेका थिए । त्यसलगत्तै सभापति शेरबहादुर देउवा विधान संशोधन मस्यौदा आएपछि मात्र छलफल गरौँला भन्दै उठेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासमिति सदस्यका तर्फबाट नुवाकोटका कांग्रेस सभापति जगदिश्वर नरसिंह केसी मञ्चको माइकमा गएर बोल्न खोजेका थिए । सभापतिको अनुमति नलिई माइकमा बोल्न खोजेको भन्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले माइक काटिदिएका थिए । त्यसपछि महत र केसीबीच भनाभन चलेको थियो ।


Advertisment
Nabil box
Kumari

बन्दसत्र स्थगित गरेर नेताहरू केन्द्रीय समितिको बैठकका लागि संसदीय दलको कार्यालयमा पुगेका छन् । आज सकिने भनिएको महासमिति बैठक एक दिन लम्बिने सम्भावना रहेको कांग्रेस स्रोतले जानकारी दियो । 

Vianet communication
Laxmi Bank

चुनावमा पार्टी पराजयको समीक्षा तथा विधान संशोधन लगायतका विषयमा छलफल गर्न कांग्रेस महासमिति बैठक शुक्रवारदेखि काठमाडौंमा जारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x