×

NMB BANK
NIC ASIA

विधान संशोधनमा सकस

कांग्रेसमा उपसभापति र महामन्त्री ३-३ तथा सहमहामन्त्रीको संख्या ५ पुर्‍याउन प्रस्ताव

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विधान संशोधन प्रतिवेदनमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र प्रभावित भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

विधानमा सहमति जुटाउन पार्टी पदाधिकारीको बैठक बसिरहेको छ । संस्थापन निकट स्रोतका अनुसार ३–३ उपसभापति र महामन्त्री तथा सहमहामन्त्रीको संख्या ५ बनाउनेबारे छलफल भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति शेरबहादुर देउवा उपसभापति र महामन्त्रीको संख्या कम र सहमहामन्त्रीको संख्या बढाउनुपर्ने पक्षमा अडान लिइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

रामचन्द्र पौडेल पक्षधर भने उपसभापति र महामन्त्रीको संख्या बढाउनु पर्ने प्रस्तावमा अडान लिइरहेका छन् । ʻपदाधिकारीको संख्या १२ पुर्‍याउनेमा दुवै पक्ष सहमत देखिएका छन्,ʼ कांग्रेस स्रोतले भन्यो । 

Vianet communication
Laxmi Bank

पदाधिकारी बैठकमा सहमति भएमा केन्द्रीय समितिले अनुमोदन गरेर महासमिति बैठकमा पेश गरिने छ । माथिल्लो तहका पदाधिकारीको संख्या आफूलाई फाइदा हुने पौडेल समूहको विश्लेषण छ । 

तल्लो तहका पदाधिकारीको संख्या बढाउँदा महाधिवेशनमा नेताको व्यवस्थापन सहज हुने देउवा समूहको निष्कर्ष छ । ʻदुवै पक्ष आसन्न महाधिवेशनको समीकरण मिलाउन विधान संशोधनमा अडान लिइरहेका छन्,ʼ एक नेताले भने । 

केन्द्रीय सदस्य रामकृष्ण यादवले पदाधिकारी थप्ने विषयमा अहिलेसम्म सहमति जुटि नसकेको लोकान्तरलाई बताए । पदाधिकारी बैठकमा सहमति भएपछि केन्द्रीय समितिको बैठक बसेर प्रस्ताव महासमिति बैठकमा लगिने उनले बताए । 

विधान संशोधन प्रतिवेदन नआई छलफल नगर्ने महासमिति सदस्यहरूको अडानका कारण कांग्रेस महासमितिको बन्दसत्र चल्न सकेको छैन । प्रतिनिधिहरूको विरोधपछि सभापति शेरबहादुर देउवाले विधान संशोधन प्रतिवेदन आएपछि छलफल अगाडि बढाउने भन्दै बन्दसत्र स्थगित गरेका थिए । 

शुक्रवार शुरू भई आज सकिने भनिएको महासमिति बैठक एक दिन लम्ब्याउने तयारी भएको कांग्रेस स्रोतले जानकारी दियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x