×

NMB BANK
NIC ASIA

सिप्रदीयन सहायताद्वारा १० जिल्लाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सिप्रदी वाकाथनबाट संकलन भएको पैसाबाट देशभरका १० जिल्लामा ३० वटा विद्यालयका ३ सयभन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सिप्रदियन सहायता संस्थाले हालैमात्र देशभरका १० जिल्लामा ३० वटा विद्यालयका ३ सयभन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थाले विद्यार्थीलाई विद्यालय पोशाक, जुत्ता मोजा, झोला तथा ज्यामिति बक्स र स्टेशनरी वितरण गरेको होे । टाटा मोटर्सको सहकार्यमा सबैका लागि शिक्षा भन्ने मुल नारासहित सिप्रदी वाकाथन ३१ मार्च २०१८ मा सम्पन्न गरिएकोे थियो ।


Advertisment
Nabil box
Kumari

सिप्रदियन सहायता संस्थाका अध्यक्ष सिद्धार्थ शमशेर जबराको प्रमुख उपस्थितिमा ६ सयभन्दा धेरै सिप्रदीयन र अन्य अतिथिको संंलग्नतामा आयोजित वाकाथन कार्यक्रमबाट ६ लाख रुपैयाँ संकलन भएको थियो । उक्त सहयोग  देशभरका विभिन्न जिल्लामा सिप्रदीयन सहायता संस्थामार्फत् प्रदान गरिएको हो ।

Vianet communication
Laxmi Bank

कार्यक्रमको प्रमुख उद्देश्य गरीबीमा रहेका विद्यार्थीको शिक्षामा पहुँच पुर्याउनु, विद्यालयमा विद्यार्थीको उपस्थिति सुनिश्चित गर्नु, शिक्षामा पहुँचका लागि समुदायलाई उत्तरदायी बनाउनु र आर्थिक रुपमा उनीहरूको परिवारलाई सशक्त बनाउनु रहेको कुरा संस्थाले जनाएको छ । 

सिप्रदियन सहायता संस्था क्रियाशील रुपमा संलग्न क्षेत्रमध्ये प्रमुख क्षेत्र शिक्षा हो । जसअन्तर्गत संस्थाले विभिन्न सरकारी विद्यालय र विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दै आइरहेको छ । सिप्रदियन सहायता संस्था र टाटा ट्रस्टको समन्वयमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी तथा सरसफाईजस्ता क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

संस्थाद्वारा हालै मात्र विभिन्न जिल्लाका ६५ जना विद्यार्थी, २ जना शिक्षक र १ जना विद्यालय सहायकलाई सहयोग पनि प्रदान गरेको छ । भुकम्प प्रभावित ६ वटा विद्यालय पुनर्निर्माण गरिरहेको र कार्य अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ । 

यसभन्दा अघि पनि सिप्रदी सहायताद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत अटो मेकानिक बन्न ईच्छुक युवालाई निःशुल्क रुपमा ६ महिने तालिम दिँदै आएको छ । यो बाहेक सिप्रदी सहायताद्वारा विभिन्न स्कूलमा प्रशिक्षण, सरसफाइ कार्यक्रम, योग शिविर, स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x