×

NMB BANK
NIC ASIA

चीनलाई यसो गर, उसो नगर भन्ने अधिकार कसैलाई छैन : राष्ट्रपति शी

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चिनियाँ राष्ट्रपति शी चिनफिङले मंगलवार कडा भाषण दिँदै चीनलाई यसो गर, उसो नगर नभन्न अन्य मुलुकहरूलाई चेतावनी दिएका छन् । 

‘चिनियाँहरूलाई के गर्नुपर्ने हो वा नगर्नुपर्ने हो भन्ने विषयमा बताउने स्थितिमा कोही पनि छैन,’ शीले चिनियाँ अर्थतन्त्र खुला भएको ४०औं वार्षिकोत्सव समारोहका क्रममा बताए । ‘हामीले के परिवर्तन गर्नुपर्ने हो र गर्न सकिने हो
त्यसलाई सुधार गर्नुपर्छ र परिवर्तन गर्न नसकिने कुरालाई सुधार गर्नतिर लाग्नुहुन्न ।’

शीको भाषण चीनको निर्णायक मोडको अवसरमा आएको हो । दशकौं चलेको आर्थिक वृद्धिले चीनलाई संसारको दोस्रो ठूलो अर्थतन्त्र बनाएको छ । 

सन् १९७८ को डिसेम्बर १८ मा तत्कालीन शासक देङ श्याओपिङले कम्युनिस्ट अर्थतन्त्र त्यागेर बजार अर्थतन्त्र अर्थात् चिनियाँ चरित्रको समाजवाद शुरू गरेका थिए । 

अहिले चाहिँ चीनको आर्थिक वृद्धि सुस्त छ र अमेरिकासँगको व्यापारयुद्ध जारी छ । अनि अन्तर्राष्ट्रिय समुदायले चीनको मानवअधिकार उल्लंघनका विषयमा आलोचना गरिरहेका छन् । 

अवलोकनकर्ताहरूले चिनियाँ अर्थतन्त्रलाई सुधार्न शीले नयाँ निर्देशन वा सुधारका प्रस्ताव ल्याउलान् भनी आशा गरेका थिए । चिनियाँ अर्थतन्त्र ऋणको भारीमा पिल्सिएको छ र उपभोग दर घटेको छ अनि राज्यको प्रभुत्व अर्थतन्त्रमा
बढी नै छ । 

तर शीको भाषण सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्चतामा केन्द्रित रह्यो । उनले पार्टीको नेतृत्व र रणनीतिलाई प्रशंसा गरे र सरकारका उपलब्धिहरू सुनाए ।

द गार्डियनबाट 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x