×

NMB BANK
NIC ASIA

म्यानचेस्टर युनाइटेडले हटायो व्यवस्थापक मोउरिन्होलाई

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — इंग्ल्यान्डको प्रभावशाली फूटबल क्लब म्यानचेस्टर युनाइटेडले व्यवस्थापक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ । आइतवार लिभरपूलसँगको पराजयपछि मोउरिन्होलाई हटाइएको हो । 

उनी सन् २०१६ को मे महिनामा युनाइटेडको व्यवस्थापक बनेका थिए । 

युनाइटेड यस सीजनमा अत्यन्तै खराब प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको लिभरपूलभन्दा १९ अंकले पछि परेको छ । क्लब शीर्ष चार स्थानमा समेत छैन । 

युनाइटेडले ६ मध्ये एक लीग म्याच मात्र जितेको छ र साउथह्याम्पटन र क्रिस्टल प्यालेस जस्ता क्लबसँग बराबरी खेलेको छ । 

मोउरिन्हो र युनाइटेडका कार्यकारी उपाध्यक्ष एड वूडवार्डको सम्बन्ध बिग्रेको देखिन्थ्यो किनकि क्लबले समर विन्डोमा सेन्ट्रल डिफेन्डर भित्र्याएन । त्यो पोजिसनमा मोउरिन्होले ल्याउन खोजेको कुनै पनि खेलाडी अहिलेको टोलीमा
रहेको खेलाडीभन्दा गतिलो नभएको क्लबको निष्कर्ष रह्यो । 

व्यवस्थापक मोउरिन्होको सम्बन्ध खेलाडीहरूसँग पनि बिग्रिएको थियो । उनले पल पोग्बालाई काराबाओ कपको खेलअघि उपकप्तान पदबाट हटाएका थिए । आफ्ना खेलाडीहरूको मानसिक अवस्था, व्यवहार र गुणस्तर राम्रो नरहेको
भनी मोउरिन्होले लगातार आलोचना गर्दै आएका थिए । 

द गार्डियनबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x