×

NMB BANK
NIC ASIA

पत्नीहरूले टाउको मुण्ड्याएर गरे विरोध प्रदर्शन, यस्तो छ कारण

पुस ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चीनका विभिन्न कारागारमा थुनिएका पतिहरूलाई न्याय दिलाउनका लागि पत्नीहरूले अनौठो तरिका अपनाएका छन् । 

एक वकिल र उनका तीन सहयोगी चीनका कारागारमा थुनिएका छन् । उनीको रिहाइको माग गर्दै उनीहरूका पत्नीले टाउको मुण्ड्याएर प्रदर्शन गरे । 

चारै महिलाले देशमा विधिको शासन नरहेको भन्दै विरोधस्वरूप कपाल फालेका हुन् । उनीहरूले हाङसेकुन अदालतमा प्रदर्शन गरे । 

महिलाहरूले प्रदर्शन गर्दै भने, ‘हामीहरू मुण्डेर बस्न सक्छौं तर देशमा कानून मास्न दिँदैनौं ।’

चीनमा विधिको शासन अन्त्य भएको स्थितिलाई वुफा भनिन्छ । 

विरोध गर्ने सबै महिलाका पतिलाई सन् २०१५ को जुलाई ९ मा प्रदर्शन गरेको आरोपमा पक्राउ गरिएको हो । जग्गा अधिग्रहणविरुद्ध वकिल र उनका तीन समर्थकले प्रदर्शन गरेका थिए । ती चारैजनामाथि राज्यविरुद्धको अपराधमा अभियोग सन् २०१६ मा लगाइएको थियो । 

वकिल वाङको रिहाइका लागि प्रदर्शन गरिरहेकी पत्नी ली वेन्जुई यो मुद्दामा नियमकानून पालना नगरिएको बताइन् । विगत तीन वर्षमा ३० भन्दा बढी अपील पत्र बुझाइएको भए पनि कुनैमा पनि जवाफ नआएको उनको भनाइ छ । 

जही यानीमकी पत्नी लीयू एरमिनले कारागारमा पतिलाई यातना दिइएको र सरकारी अधिकारीहरूले आफूहरूमाथि लगातार नजर राखिरहेको बताइन् । 

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x